非常(ひじょう)の場合(ばあい) आपतकालीन अवस्थामा
I. 地震(じしん)の場合(ばあい)
भूकम्प आएमा
1)備えが大切
पहिले नै तयारी गर्नु महत्त्वपूर्ण छ
① 家具が倒れないようにしておく
फर्निचर नढल्ने गरी मजबुत रूपमा जडान गर्नु
② 消火器を備える・水を貯えておく
अग्निनिवारक यन्त्र तयार राख्नु र पानीको जोहो गर्नु
③ 非常用持ち出し袋を用意しておく
आपतকালीन अवस्थामा आवश्यक सामानको झोला पहिल्यै तयार राख्नु
④ 地域の避難場所を確認しておく
आफ्नो बसोबास क्षेत्रको आश्रयस्थल पहिल्यै जाँच गर्नु
⑤ 家族、知人、友と、もしもの場合の連絡先を決めておく
परिवार, साथी र चिनेजानेकासँग आपतकालीन सम्पर्क बिन्दु (ठेगाना) तय गर्नु
2) 万一地震がおきた場合
भूकम्प आएमा
① すばやく火の始末
चुल्हो वा ग्यासलगायत सबै आगो तुरुन्त बन्द गर्नु
② 戸を開けて出口の確保
निस्कने बाटो सुनिश्चित गर्न ढोका खोल्नु
③ 慌てて外と飛び出さない
आत्तिनु वा बाहिर दौडिनु हुँदैन
④ テーブルの下にもぐる
मेजमुनि पस्नु
3)地震が収まったら
कम्पन थामिएपछि
正しい情報を聞く (山崩れ、崖崩れ、津波に注意)
ठ्याक्कै सूचना सुन्नु (पहिरो, भीर खस्ने र सुनामीप्रति सावधानी)
4) 避難する場合は
आश्रय लिनु परेमा
車を使わず、必ず歩いて
गाडी प्रयोग नगरी पैदल जानु
II. 台風の場合
तूफान आएको अवस्थामा
① 気象情報を聞く
मौसमसम्बन्धी सूचना सुन्नु
② 家の周りの点検
घर वरिपरिका सबै कुरा जाँच गर्नु
③ ラジオの電池の備えを
रेडियोका ब्याट्रीहरू तयार राख्नु
④ 水、緊急食品の準備
आपतकालका लागि पानी र खाना तयार राख्नु