「~भन्नुको सट्टा … भनी भन्ने उपयुक्त हुन्छ।」 ~को सट्टा बढी उपयुक्त भनाइ … देखाउन प्रयोग गरिन्छ।
例:
1. ぼくと彼が友達? いや、僕たちは友だちというよりいい競争相手なんだよ。
म र ऊ साथी? होइन, हामी साथीभन्दा बढी राम्रो प्रतिस्पर्धी हौं।
2. 美知子は歩くのが速い。歩くというより走るという感じだ。मिचिको हिँड्ने गति छिटो छ। हिँड्छ भन्नेभन्दा दौडिरहेको जस्तो हुन्छ।
3. A 「へえ、この絵、社長に頼まれてかいたんですか。」
B 「頼まれて、というより命令されたんだよ。」
A 「ओहो, यो चित्र, कम्पनीका अध्यक्षले अनुरोध गरेर बनाउनु भएको हो?」<br /> B 「अनुरोध हुनु भन्दा, हुकुम गरिएको थियो।」