「~हो तर उल्टो रूपमा … को पक्ष पनि छ।」 कुनै कुराका विरोधाभासी दुई पाटो वर्णन गर्दा प्रयोग गरिन्छ।
例:
1. 都会の生活は面白いことが多い反面、ストレスも多い。
शहरी जीवनमा रोचक कुरा धेरै हुने अघात, अर्कोतिर तनाव पनि धेरै हुन्छ।
2. 一人旅は気楽な反面、何でも一人でやらなければならないので、不便だ。एक्लै यात्रा आरामदायी त हुन्छ, तर सबै कुरा एक्लै गर्नुपर्दा असुविधा हुन्छ।
3. 仕事を辞めて自由な時間が増えた反面、緊張感もなくなってしまった。काम छोडेपछि स्वतन्त्र समय बढ्यो भने, अर्कोतिर सतर्कताको भावना पनि हरायो।