「~सित तुलना गर्दा विरोधाभासी रूपमा …。」 दुई वस्तु/विषय — ~ र … — को फरक स्पष्ट रूपमा देखाउन प्रयोग गरिन्छ।
例:
1. きのうは大阪では大雨だったのに対して、東京はいい天気だった。
हिजो ओसाकामा भारी वर्षा भएको थियो भने, टोकियोमा राम्राे मौसम थियो।
2. うちの課は女性がよく飲みに行くのに対して、男性は皆まっすぐ家に帰る。हाम्रो विभागमा महिलाहरू प्रायः बाहिर पिउन जान्छन् भने, पुरुषहरू सबै सिधै घर फर्किन्छन्।
3. 外遊びが好きな長男に対して、、次男は家の中で遊ぶことが好きだ。बाहिर खेल्न मन पराउने जेठो छोराको विपरीत, दोस्रो छोरोलाई घरभित्रै खेल्न मन पर्छ।