「~ भन्ने तथ्यको कारणले … भन्ने नतिजा विकास हुन्छ वा … भनेर निर्णय गरिन्छ।」 …मा चाहना, इरादा वा अरूलाई आग्रह गर्ने वाक्यहरू आउँदैनन्।
例:
1. わずかな誤解から友達との関係が悪くなってしまった。
सानो असमझदारीका कारण साथीहरूसँगको सम्बन्ध बिग्रियो।
2. 日本語の授業でとなりの席になったことから、わたしたちは親しくなった。जापानी भाषाको कक्षामा छेउछाउको सिटमा बसेकोले हामी नजिकियौं।
3. 顔がよく似ていることから、二人は親子だとすぐに分かった。अनुहार धेरै मिल्ने भएकाले तिनीहरू अभिभावक र सन्तान हुन् भन्ने कुरा तुरुन्तै थाहा भयो।