「~ भनेको कुरा संसार भरिका मानिसहरूले भन्छन्।」
例:
1. 今年は黒い服が流行すると言われている。
यस वर्ष कालो लुगा ट्रेन्डमा रहने भनिएको छ।
2. 納豆は体にいいと言われている。नात्तो शरीरका लागि राम्रो हुने भनिएको छ।
3. 今度の大会では中川選手が優勝するだろうと言われています。अर्को प्रतियोगितामा नाकागावा खेलाडीले विजयी हुनेछन् भनी भनिन्छ।