~なら
जोड्ने तरिका:
名詞/【動詞・イ形容詞・ナ形容詞】のふつう体 ただし、ナ形容詞現在形に「だ」はつかない
अर्थ 1:
相手が言ったことを受けて、それについてしっていることを言う・意見、希望などを言う・依頼する
अरूले भनेको कुरालाई आधार बनाएर त्यसबारे थाहा भएको कुरा बताउने; राय, इच्छा आदिको व्यक्त गर्नु; अनुरोध गर्नु।
उदाहरण:
1. 「すみません、キムさん、いますか」「キムさんならさっき帰りましたよ」
「माफ गर्नुहोस्, किम्-सान, हुनुहुन्छ?」「किम्-सान भने अलिकति अघि घर फर्किसके」
2. 「さっき貸したはさみは?」「はさみなら、引き出しに戻しておいたよ」
「अलि अघि सुम्पेको कैंची त?」「कैंची हो भने,दराजमा नै राखिदिएँ」
3. 「来月の連休に温泉へでも行こうかと思っているんですよ」
「म अर्को महिनाको लगातारको बिदामा तातोपानीमा जाने सोच्दैछु」
「温泉ならxx温泉が一番ですよ。ぜひ行ってみてください」
「यदि तातोपानीको कुरा हो भने,xx तातोपानी नै सबैभन्दा राम्रो हो।अवश्य जानुहोस्」
4. 「ジュースを買いに、コンビニに行ってくるね」
"जुस किन्न कन्भिनि जान्छु, फर्केर आउँछु।"
「あ、それならバンも買ってきて」
「अ,त्यसो भए ब्रेड पनि किनेर ल्याइदिनु」
अर्थ 2:
(多くは相手が言ったことを受けて、)それについて意見を言う・申し出をする時間的な順番は、あとから述べることが先になる
धेरैजसो अवस्थामा अरुले भनेको कुरालाई स्वीकार गर्दै त्यसबारे राय दिन वा प्रस्ताव गर्न प्रयोग हुन्छ; समयको क्रममा पछि भनिएको कुरा पहिले भएको हुन्छ।
उदाहरण:
1. 「来月、京都に旅行しようと思っているんです」
「अर्को महिना,क्योटो घुम्न जाने सोचमा छु」
「京都へ行くなら、いい旅館を紹介しますよ」
「क्योटो जानुहुन्छ भने,राम्रो र्योकान सिफारिस गर्छु」
2. 「将来は外国で働きたいと思っています」
「म भविष्यमा विदेशमा काम गर्न चाहन्छु।」
「外国で働きたいなら、今から外国語の勉強をしておいたほうがいいですよ」
「विदेशमा काम गर्न चाहनुहुन्छ भने, अहिलेबाटै विदेशी भाषा अध्ययन गर्नु राम्रो हुन्छ।」
3. 車を運転して帰るのなら、お酒を飲んではいけません。
गाडी चलाएर घर फर्कनु हो भने, मदिरा पिउनु हुँदैन।