~あげる/もらう/くれる
अर्थ:
ものの授受
वस्तुहरूको आदानप्रदान
जोड्ने तरिका 1:
わたし
あなた → 相手
田中さん
は に をあげました。
उदाहरण:
1. きのうは母の誕生日でした。わたしは母にセーターをあげました。
हिजो मेरी आमाको जन्मदिन थियो। मैले आमालाई स्वेटर दिएँ।
2. 「もうすぐクリスマスですね。あなたは恋人に何をあげますか」
「चाँडै क्रिस्मस छ नि। तपाईंले आफ्नो प्रेमीलाई के दिनुहुन्छ」
नोट:
相手が喜ぶものでない場合には「あげる」は使わない。
यदि त्यो अरू व्यक्तिलाई खुशी बनाउने कुरा होइन भने 「あげる」 प्रयोग गरिंदैन।
x 「先生、この宿題はあしたあげます」→「~だします」
x 「शिक्षक,यो गृहकार्य म भोलि दिन्छु」→「~पेश गर्छु」
जोड्ने तरिका 2:
わたし
あなた ← 相手
田中さん
は に をもらいました。
उदाहरण:
1. きのうはわたしの誕生日でした。姉にスカーフをもらいました。
हिजो मेरो जन्मदिन थियो। मैले दिदीबाट स्कार्फ पाएँ।
2. 「あなたはおこづかいを1か月にいくらもらっていますか」
「तपाईं एक महिनामा कति जेबखर्च पाउनुहुन्छ」
3. 10年前にあなたにもらった写真は、今も机の上にかざってあります。
केही वर्ष पहिले तपाईंले मलाई दिएको फोटो अहिले पनि मेजमाथि सजाएर राखिएको छ।
नोट:
相手が学校や会社などのときは「から」しかつかえない。
अर्को व्यक्ति विद्यालय वा कम्पनी जस्ता हुँदा 「बाट」 मात्र प्रयोग गर्न सकिन्छ।
わたしは学校から奨学金を毎月5万円もらっている。
म स्कूलबाट हरेक महिनामा ५०,००० येनको छात्रवृत्ति पाउँछु।
जोड्ने तरिका 3:
相手→わたし(わたしの家族)
はわたしに をくれました。
उदाहरण:
1. きのうはわたしの誕生日でした。姉は(わたしに)スカーフをくれました。
हिजो मेरो जन्मदिन थियो। दिदीले मलाई स्कार्फ दिइन्।
2. あなたは国へ帰るとき、古い自転車をわたしにくれましたね。とてもうれしかったです。
तपाईं देश फर्कँदा मलाई पुरानो साइकल दिनुभयो नि। म धेरै खुशी भएँ।
नोट:
わたしの家族が、家族以外の人からもらったときは、「くれる」を使う。
मेरो परिवारले परिवार बाहेकको व्यक्तिबाट पाएको बेला 「くれる」 प्रयोग गरिन्छ।
きのうは弟の誕生日でした。母の友だちの田中さんが(弟に)本をくれました。
हिजो मेरो कान्छो भाइको जन्मदिन थियो। आमाको साथी तानाकाले कान्छो भाइलाई पुस्तक दिनुभयो।
नोट:
相手に質問するときは、「くれる」を使う。
अर्को व्यक्तिलाई प्रश्न गर्दा 「दिनु」 प्रयोग गरिन्छ।
「誕生日に、恋人は(あなたに)何をくれましたか。」
「तपाईंको जन्मदिनमा, प्रेमीले तपाईंलाई के दिए?」