わたしは、きょうだいが いません。
मसँग दाजुभाइ/बहिनीहरू छैनन्।
でも、いとこが います。
तर, मेरो एक जना कजिन छ।
母の 妹の 子どもです。
ऊ मेरी आमाको बहिनीको बच्चा हो।
いとこと いっしょに いると、知らない人は よく 「きょうだいですね。」と言います。
मेरो कजिनसँगै हुँदा अन्जान मानिसहरूले प्राय: 「तिमीहरू दाजुभाइ हो त?」 भन्छन्।
母とおばは 顔が ちがいますが、わたしと いとこは にています。
मेरी आमा र आमाको बहिनीको अनुहार फरक छन्, तर म र मेरो कजिन समान देखिन्छौं।
それは、おもしろいです。
त्यो रोचक छ।
おととい、頭が 痛かったので、友だちと 映画に 行きませんでした。
परसि टाउको दुखेकाले म साथीहरूसँग सिनेमाघर गएनँ।
友だちへの メールに「ごめんなさい」と 書きました。
साथीलाई पठाएको इमेलमा मैले 「माफ गर्नुहोस्」 लेखें।
でも、きのう、友だちから「映画館に いませんでしたか。」という 電話が ありました。
तर, हिजो साथीबाट 「तिमी सिनेमाघरमा थिएनौ?」 भन्ने फोन आयो।
友だちは 少し おこっていました。
साथी अलि रिसाएको थियो।
たぶん、それは わたしの いとこです。
सायद त्यो मेरो कजिन हो।
わたしと 友だちは 二人で わらいました。
म र साथी दुईजनाले सँगै हाँस्यौं।
問1 「わたし」は、何が おもしろいですか。
प्रश्न १: 「わたし」लाई के रोचक छ?
1 自分には きょうだいが いないが、母には きょうだいが いること
आफूमा दाजुभाइ छैनन् तर आमासँग दाजुभाइ छन्।
2 母と おばは にていないが、自分と いとこは にていること
आमा र आमाको बहिनी मिल्दैनन् तर म र मेरो कजिन मिल्छौं।
3 いとこは、おばには にていないが、自分には にていること
मेरो कजिन आमाको बहिनीसँग मिल्दिन्नन् तर मसँग मिल्छन्।
4 自分は、母には にていないが、おばには にていること
म आमासँग मिल्दिन तर आमाको बहिनीसँग मिल्छु।
問2 友だちは どうして 「わたし」に 電話を しましたか。
प्रश्न २: साथीले किन 「わたし」लाई फोन गरे?
1 頭が 痛い わたしが、映画館に いたからです。
किनकि म, टाउको दुखिरहेको बेला, सिनेमाघरमा थिएँ।
2 映画の 時間を 忘れたので、わたしに 聞きたかったからです。
फिल्मको समय बिर्सेकोले मलाई सोध्न चाहेका थिए।
3 わたしからの メールを 読まなっかったからです。
किनकि मेरो पठाएको इमेल नपढेको थियो।
4 いい 病院を わたしに 教えたかったからです。
किनकि मलाई राम्रो अस्पतालको जानकारी दिन चाहेका थिए।