最近、「なかしょく(中食)」という言葉をよく見聞きするようになった。
हालै,「घरमै खाइने तयार गरिएको खाना」भन्ने शब्द प्रायः सुन्न र देख्न थालिएको छ।
中食というのは、レストランなどで食べる外食と、家で作って食べる食事の中間(※1)のもので、できあがった料理を買ってきて、家で食べることをいう。
中食 भन्नाले रेस्टुराँजस्ता स्थानमा खाने बाहिरी खाना र घरमै बनाएर खाने भोजनको बीचको प्रकार(नोट 1) हो; तयार पारिएका परिकार किनेर घरमै खाइने कुरालाई जनाउँछ।
この中食を扱う店も増えてきた。
यी घरमै खाने लागि तयार गरिएको खानेकुरा बेच्ने पसलहरू पनि बढ्दै गएका छन्।
私もときどき利用すことがあるが、一人で食べる時などは、とても便利だ。
म पनि कहिलेकाहीँ यसलाई प्रयोग गर्छु, एक्लै खाँदा जस्ता अवस्थामा यो धेरै सुविधाजनक हुन्छ।
多くの種類を少しずつ買えるからだ。
धेरै प्रकारका वस्तुहरू थोरै थोरै गरेर किन्न सकिने भएकाले हो।
これを家で作るとなると、大変だ。
यो घरमै बनाउने हो भने धेरै मेहनत पर्छ।
種類の違う料理を少しずつ作るため、いろいろな材料をそろえなければならない。
विविध प्रकारका परिकारहरू थोरै थोरै बनाएर पस्कनुअघि, विभिन्न सामग्रीहरू जुटाउनुपर्छ।
しかし、①中食を利用するといろいろ節約ができる。
तर,①घरमै खानेका लागि तयार गरिएको खाना प्रयोग गर्दा विभिन्न तरिकाले बचत गर्न सकिन्छ。
料理をする時間や手間は必要なく、いろいろな料理を作るためにたくさんの材料を用意しなくてもいいのだ。
खाना पकाउन समय र मेहनत आवश्यक पर्दैन, विविध परिकार बनाउनका लागि धेरै सामग्रीहरू तयार पार्नुपर्ने पनि होइन।
これまでは一人暮らしの男性や仕事をする女性が主な対象だったが、②最近では、主婦やお年寄りの間にも利用が広がってきているという。
अहिलेसम्म एक्लै बस्ने पुरुष र काम गर्ने महिलाहरू मुख्य लक्षित समूह थिए, ②हालसालै गृहिणीहरू र वृद्ध नागरिकहरूको माझ पनि प्रयोग फैलिँदै आएको छ भनी भनिन्छ।
小さい子供がいて外食が難しいので、家に友だちを集めて利用したいという主婦たちや、台所仕事も外出も大変なお年寄りに、料理を届てくれる店などもあり、人気だという。
सानो बच्चा भएकाले बाहिर खान गाह्रो भएकोले घरमा साथीहरू जम्मा गरेर सेवा प्रयोग गर्न चाहने गृहिणीहरू र भान्साको काम र बाहिर निस्कन दुवै कठिन हुने जेष्ठ नागरिकहरूको लागि खाना घरमै पुर्याइदिने पसलहरू पनि छन्, र ती लोकप्रिय भएको बताइन्छ।
私も、仕事で帰りが遅くなる時に中食の店に行くのだが、これからもいろいろな機会に利用することになりそうだ。
म पनि, कामका कारण घर फर्कन ढिला हुँदा तयार खाना बेच्ने पसलमा जान्छु, र अबदेखि पनि विभिन्न अवसरहरूमा तिनीहरू प्रयोग गर्ने सम्भावना देखिन्छ।
(※1)中間:二つの場所や物事の間
(नोट 1)中間:दुई स्थान वा वस्तुहरूको बीच
問1 「中食」の説明として、正しいのはどれか。
प्रश्न 1: 「中食」को व्याख्या अनुसार कुन कुरा सही छ?
1 家庭の中で料理したものを外で食べること
घरमै बनाएको खाना बाहिर खानु
2 店が料理したものを買って、家で食べること
दुकानले पकाएको खानेकुरा किनेर घरमै खानु
3 レストランが作ったものをレストランで食べること
रेस्टुराँले बनाएको खाना रेस्टुराँमै खानु
4 材料を買ってきて、外で料理しながら食べること
सामग्री किनेर बाहिरमा पकाएर खाने कुरा
問2 ①中食を利用するといういろいろ節約ができるとあるが、その理由として言われていないのはどれか。
प्रश्न2 ①बाहिरबाट ल्याएर घरमै खाने खाना प्रयोग गर्दा विभिन्न बचत गर्न सकिन्छ भनी छ। त्यसमा कारणको रूपमाउल्लेख गरिएको छैन कुन हो?
1 食事に使うお金が減って、節約になるから。
खानामा लागेको खर्च कम हुन्छ, त्यसैले बचत हुन्छ।
2 食事を作る時間がいらなくなるから。
खाना बनाउन समय नलाग्ने भएकाले।
3 いろいろな材料を集める必要がなくなるから。
विभिन्न सामग्रीहरू जम्मा गर्न आवश्यक नहुने भएकाले।
4 切ったり煮たり焼いたりする料理の手間が減るから。
किनभने काट्ने, उमाल्ने र सेक्ने जस्ता खाना बनाउने झन्झट कम हुन्छ।
問3 ②最近では、主婦やお年寄りの間にも利用が広がってきているとあるが、お年寄りが中食を利用する理由はどれか。
प्रश्न 3 ②हालै गृहिणीहरू र वृद्धहरूको माझमा पनि प्रयोग बढ्दै गएको भनी उल्लेख गरिएको छ, वृद्धहरूले बाहिरबाट किनेर घरमै खाने खाना प्रयोग गर्नुको कारण कुन हो?
1 仕事が忙しくて料理の時間があまりないから。
कामले व्यस्त भएर खाना पकाउने समय धेरै छैन।
2 夜遅い時間にも利用できて、便利だから。
राति ढिला हुँदा पनि प्रयोग गर्न सकिन्छ, त्यसैले सुविधाजनक छ।
3 必要以上材料を買わなくてもよいから。
किनकि आवश्यकभन्दा बढी सामग्री किन्ने जरुरी छैन।
4 外出や料理が大変なとき、届けてもらえるから。
बाहिर जानु वा खाना पकाउन गाह्रो भएको बेला, घरसम्म पुर्याइदिने भएकाले।
問4 上の文章の内容について、正しいのはどれか。。
प्रश्न 4 माथिको अनुच्छेदको विषयवस्तु बारेमा, कुन कुरा सही हो।
1 中食は、日本では昔からよく利用されてきた食事の形だ。
बाहिरबाट तयार गरिएर घरमै खाइने भोजन जापानमा पुरानो समयदेखि नै प्रायः प्रयोग हुँदै आएको भोजनको प्रकार हो।
2 最近、仕事をする女性が中食を利用しなくなった。
हालै,काम गर्ने महिलाहरूले घरमै खाने तयार भोजन प्रयोग गर्न छोडेका छन्।
3 中食が人気なのは、時間や手間が節約できるからだ。
तयार किनेर घरमै खाने खाना लोकप्रिय हुनुको कारण भनेको समय र मेहनत बचत गर्न सकिनु हो।
4 中食を利用する男性の数は、少しずつ減ってきている。
घरमै खानका लागि बाहिरबाट किनिने तयार खानाको प्रयोग गर्ने पुरुषहरूको संख्या अलिक-अलिक घट्दै गएको छ।