読む前に
「不要な物をたくさん捨てたら、爽快な気持ちになり、仕事もうまくいくようになった。」この文の「爽快な」とはどのような意味でしょうか。
「अनावश्यक वस्तुहरू धेरै फालेपछि मन हल्का भयो र काम पनि राम्रो हुन थाल्यो।」यो वाक्यमा「爽快な」को अर्थ के हो?
辞書を使わずに考えてください。
शब्दकोश प्रयोग नगरी विचार गर्नुहोस्।
(答え:あとに「仕事もううまくいくようになった。」とあるので、「爽快」は良い気持ちだと分かる。)
उत्तर:पछाडि 「काम पनि अब राम्रोसँग हुन थाले।」 भनी लेखिएको भएकाले, 「爽快」 राम्रो अनुभूति भएको थाहा हुन्छ।
問題
つぎの文章を読んで、質問に答えなさい。
तलको पाठ पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最もよいものを一つ選びなさい。
उत्तरका लागि 1, 2, 3, 4 मध्ये सबैभन्दा उपयुक्त एकवटा छान्नुहोस्।
あなたの部屋はきちんと片づいていますか。
तपाईंको कोठा सफा र व्यवस्थित छ?
ものが増えてくると、A片づけに悩まされる人が多いと思いますが、片づけの専門家の小松さんは、片づけは、「B整理」と「C整頓」であると言っています。
सामान बढ्न थालेपछि धेरै मानिसहरू सरसफाइको समस्याबाट परेशान हुन्छन्, तर सरसफाइका विशेषज्ञ कोमात्सु भन्छन् कि सरसफाइ B: छान्ने र C: व्यवस्थित राख्ने हो।
整理はいらないものを捨てること、整頓は使いやすいように置く、D配置することを意味します。
整理 भनेको नचाहिने वस्तुहरू फाल्नु हो, र 整頓 भनेको प्रयोग गर्न सजिलो हुनेगरी वस्तुहरू राखेर स्थान निर्धारण गरी व्यवस्थित राख्नु हो।
整理は「出す」「分ける」「減らす」「しまう」という4つの動作に分けられます。
सामान व्यवस्थित गर्ने कामलाई「बाहिर निकाल्ने」「बाँड्ने」「घटाउने」「राख्ने」भन्ने चारवटा क्रियाकलापमा बाँड्न सकिन्छ।
例えば机の下の段の引き出しをきれいにしようと決めたら、そこに入っているものを全部「出す」。
उदाहरणका लागि, मेज मुनिको तल्लो तहमा रहेको तानेको डब्बा सफा गर्ने निर्णय गर्नुभयो भने, त्यहाँ रहेका सबै वस्तुहरूलाई 「बाहिर निकाल्नु」。
次に、出したものを必要か、必要ではないかに「分ける」。
अर्को,निकालिएका वस्तुहरूलाई आवश्यक हो कि होइन भनेर「वर्गीकरण गर्नु」。
さらに、必要ではないものを処分(注1)「減らす」。
थप रूपमा,आवश्यक नहुने वस्तुहरूलाई फाल्नुहोस्(नोट 1)「घटाउनुहोस्」。
最後に、もとにあった場所にものを「しまう」の4つです。
अन्तमा, पहिले रहेको स्थानमा वस्तुहरूलाई 「राख्ने」का चारवटा तरिका हुन्।
片づけは「整理8割(注2)、整理2割」。
समेट्ने काम भनेको「整理8割(नोट 2)、整理2割」。
「整理」に徹底的に取り組めば(注3)、8割がE終了していると言えます。
「整理」मा गम्भीरतापूर्वक काम गरिएमा(नोट 3),८०% ले E समाप्त भइसकेको भन्न सकिन्छ।
(注1)処分する:いらなくなったものなどを捨てたり、売ったりする
टिप्पणी 1: निस्तारण गर्नु भन्नाले नचाहिने वस्तुहरू फाल्ने वा बेच्ने काम हो
(注3)取り組む:問題を解決するために熱心に何かをする
टिप्पणी3:समस्या समाधान गर्नका लागि मनोयोगपूर्वक केही गर्नु
問1:この文章を書いた人は、片づけをするのに何が一番大切だと言っているか。
यस लेखका लेखकले सामान मिलाउन के सबैभन्दा महत्वपूर्ण भनी भनेका छन्?
2. 使ったものを元の場所にしまうこと
प्रयोग गरेका वस्तुहरूलाई त्यसैको स्थानमा राख्नु
3. いらないものを減らすこと
अवांछित वस्तुहरू कम गर्नु
4. ものを使いやすいように置くこと
वस्तुहरूलाई प्रयोग गर्न सहज हुने गरी राख्नु