読む前に
アルバイトをしたことがありますか。
के तपाईंले कहिल्यै पार्ट-टाइम काम गर्नुभएको छ?
アルバイトをした目的は何ですか。
तपाईंले पार्ट-टाइम काम गर्नुको उद्देश्य के थियो?
問題
下の文章を読み、質問に答えなさい。
तलको पाठ पढेर, प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは1、2、3、4の中から最も良いものを一つ選びなさい。
उत्तर 1、2、3、4 मध्ये सबैभन्दा राम्रो एउटै छान्नुहोस्।
ある大学の大学生を対象に、アルバイトについてアンケート調査した。
एक विश्वविद्यालयका विद्यार्थीहरूलाई लक्षित गरेर अंशकालिक जागिरबारे प्रश्नावली सर्वेक्षण गरियो।
その結果、この大学の場合、全体の約8割がアルバイトしていることが分かった。
नतिजा स्वरूप, यस विश्वविद्यालयमा कुलमध्ये करिब ८०% ले अंशकालिक जागिर गरिरहेका छन् भन्ने पत्ता लाग्यो।
男女別にみると、男子学生のうちの79.4% がアルバイトをしているのに対して、女子学生は83.4%であり、女子学生の割合のほうが、男子学生を上回って(注1)いる。
लिङ्गअनुसार हेर्दा,पुरुष विद्यार्थीमध्ये 79.4% ले अंशकालिक काम गरिरहेका छन् भने,महिला विद्यार्थी 83.4% हुन्,र महिला विद्यार्थीहरूको अनुपात पुरुष विद्यार्थीहरूकोभन्दा बढी छ(नोट 1)。
下のグラフはアルバイトの目的について調査した結果を表している。
तलको ग्राफले पार्ट-टाइम जागिर गर्ने उद्देश्यबारे गरिएको सर्वेक्षणको नतिजा देखाउँछ।
アルバイトの目的は、「生活費を稼ぐため」(32.8%)と「学生生活を楽しむため」(32.4%)がほぼ(注2)同数で、次に「社会経験のため」(24.2%)となる。
पार्ट-टाइम कामको उद्देश्य भनेको, 「जीवनयापन खर्च कमाउन」32.8% र 「विद्यार्थी जीवनको मजा लिन」32.4% लगभग(नोट 2) समान संख्या हुन्, र त्यसपछि 「सामाजिक अनुभव हासिल गर्न」24.2% हुन्छ।
「学生生活を楽しむため」とは、旅行や遊び、クラブ活動など、生活を楽しむお金を稼ぐためという意味だ。
「छात्र जीवनको मजा लिनका लागि」 भनेको यात्रा, खेलकुद, क्लब गतिविधि जस्ता जीवनको मजा लिनका लागि खर्च गर्ने पैसा कमाउने भन्ने अर्थ हो।
「勉学費」も含め、「お金を稼ぐため」が6割以上を占めてはいるが、アルバイトの目的がお金を稼ぐためだけでないことも注目すべきことだ。
「पढाइ खर्च」समेत,「पैसा कमाउन」ले ६०% भन्दा बढी हिस्सा ओगटेको भएतापनि,पार्ट-टाइम कामको उद्देश्य केवल पैसा कमाउन मात्र नभएको कुरा पनि ध्यान दिनु पर्ने कुरा हो।
(注1)上回る:ものごとがある数や量や程度より多くなる
टिप्पणी 1:अधिक हुनु:कुनै कुरा निश्चित संख्या, परिमाण वा स्तरभन्दा बढी हुनु
(
注2)ほぼ:だいたい

問1:この調査について述べているもので最も正しいものはどれか。
यस सर्वेक्षणबारे बताइरहेको मध्ये सबैभन्दा सही कुन हो?
1. アルバイトをしている男子学生の割合はアルバイトをしている女子学生の割合より多い。
अंशकालिक काम गर्ने केटा विद्यार्थीहरूको अनुपात अंशकालिक काम गर्ने केटी विद्यार्थीहरूको अनुपातभन्दा बढी छ।
2. 学生生活を楽しむためにアルバイトをしている学生は全体の約3分の2を占める。
विद्यार्थी जीवन रमाइलो गर्नका लागि अंशकालिक काम गर्ने विद्यार्थीहरू कुलको करिब दुई तिहाइ ओगट्छन्।
3. アルバイトの目的は、お金を稼ぐためだけではない。
अंशकालिक कामको उद्देश्य केवल पैसा कमाउनु मात्र होइन।
4. ほとんどの学生がお金を稼ぐためにアルバイトをしている。
धेरैजसो विद्यार्थीहरू पैसा कमाउनका लागि अंशकालिक काम गर्छन्।