Minna no Nihongo पाठ 7 – सन्दर्भ सामग्री

शिष्ट रूपमा परिवारसम्बन्धी शब्दावली विस्तार गरिएको छ। दैनिकी संवादमा प्रयोग हुने सम्मानजनक शब्द र सान्दर्भिक उदाहरणहरू सहित अभ्यासहरु समावेश छन्।
家族(かぞく) परिवार

私(わたし)の家族(かぞく) मेरो परिवार

शब्दावलीअर्थ
祖母(そぼ)हजुरआमा
母(はは)आमा
妹(いもうと)बहिनी
祖父(そふ)हजुरबुवा
父(ちち)बुवा
弟(おとうと)भाइ
姉(あね)दिदी
兄(あに)दाइ
祖父母(そふぼ)हजुरबुवा र हजुरआमा
両親(りょうしん)बुवा र आमा
兄弟(きょうだい)दाइभाइ
つまपत्नी
おっとपति
娘(むすめ)छोरी
わたしम
息子(むすこ)छोरा
夫婦(ふうふ)दम्पती
子(こ)どもबच्चा


田中(たなか)さんの家族(かぞく) श्री/श्रीमती तानाकाको परिवार

शब्दावलीअर्थ
おばあさんहजुरआमा
お母(かあ)さんआमा
妹(いもうと)さんबहिनी
おじいさんहजुरबुवा
お父(とう)さんबुबा
弟(おとうと)さんभाइ
奥(おく)さんपत्नी
ご主人(しゅじん)पति
娘(むすめ)さんछोरी
田中(たなか)さんतानाका-सान
息子(むすこ)さんछोरा
お姉(ねえ)さんदिदी
お兄(にい)さんदाइ
ご両親(りょうしん)आमा-बुबा
ご兄弟(きょうだい)भाइबहिनी
ご夫婦(ふうふ)दम्पती
お子(こ)さんबच्चा