~は・・・が+形容詞/状態を表わす動詞
अर्थ:
~の性質、状態などを言う。「~」は全体、「・・・」はその一部分を表わす
~ को गुण, अवस्था आदि बताउँछ। 「~」ले सम्पूर्णता जनाउँछ। 「・・・」ले त्यसको एक अंश जनाउँछ।
उदाहरण:
1. 兄は背が高いです。わたしは髪が長いです。父は声が大きいです。
मेरो दाइ अग्लो छ।मेरो कपाल लामो छ।मेरो बुबाको आवाज ठूलो छ।
2. (わたしは)おなかが痛いです/目が疲れました/熱があります。
मेरो पेट दुख्छ/आँखा थाकेको छ/ज्वरो छ।
3. わたしの部屋は窓が大きいです。
मेरो कोठाको झ्याल ठूलो छ।
4. あのスーパーの野菜は値段が安くて新鮮です。
त्यो सुपरमार्केटका तरकारीहरू सस्ता र ताजा छन्।
5. この公園は緑が多くて、気持ちがいいです。
यस पार्कमा हरियो धेरै छ,मन राम्रो लाग्छ।
6. 東京は車が多いですが、わたしのふるさとは車が少ないです。
टोकियोमा गाडी धेरै छन्,तर मेरो जन्मथलोमा गाडी कम छन्।