~のようだ
जोड्ने तरिका:
名詞
अर्थ:
比喩(事実ではない)、~と似ている
उपमा हो; वास्तविकता होइन, ~सँग मिल्दोजुल्दो
उदाहरण:
1. まだ2月なのに、今日は暖かくて春のようです。
अझै फेब्रुअरी भए पनि,आज न्यानो छ र वसन्तजस्तो छ।
2. あの二人はまるで兄弟のように中がいいです。
उनीहरू दुईजना बिल्कुल दाजुभाइजस्तो घनिष्ठ छन्।
3. 「このせっけん、いいにおいですね。バラの花のような香りがしますね」
「यो साबुनको सुगन्ध राम्रो छ। गुलाबको फूलजस्तै सुगन्ध आउँछ」
4. 10年前もことだが、まるできのうのことのようにはっきりと覚えている。
धेरै वर्ष पहिलेको कुरा हो,तर म यसलाई बिल्कुल हिजोको कुरा जस्तै स्पष्ट रूपमा सम्झन्छु।
*オリンピックで金メダルを取った。まるで夢を見ているようだ。
*ओलम्पिकमा सुनको पदक जितें। मानौं म सपना देखिरहेको छु।