~ところだ
जोड्ने तरिका 1:
動詞の辞書形
अर्थ:
ある行為をする直前
कुनै क्रिया गर्न ठीक पहिले
उदाहरण:
1. 「もう昼ごはんを食べましたか」「いいえ、これから食べに行くところです」
「के तपाईंले पहिले नै दिउँसोको खाना खाइसक्नुभयो?」「होइन,अब खान जाँदैछु」
2. (電話の相手に)「今から出かけるところなんです。あとでこちらから電話しますね」
फोनमा भएको व्यक्तिलाई「म अहिले निस्कन लागेको हुँ। पछि म यहाँबाट फोन गर्छु।」
जोड्ने तरिका 2:
動詞+ている
अर्थ:
今、ある行為をしている
अहिले कुनै क्रिया गरिरहेको छ।
उदाहरण:
1. 「あの仕事、もう終わりましたか」「いいえ、今やっているところです」
「त्यो काम, पहिले नै सकियो?」「हैन, अहिले गरिरहेको छु」
2. 「お母さん、おなかすいた。ごはん、まだ?」「今作っているところよ」
「आमा, मलाई भोक लाग्यो। खाना अझै?」「अहिले बनाइरहेकी छु」
3. 地震が起こったとき、わたしはちょうどおふろに入っているところだった
भूकम्प हुँदा, म ठ्याक्कै नुहाइरहेको थिएँ।
जोड्ने तरिका 3:
動詞のタ形
अर्थ:
ある行為が終わった直後
कुनै क्रिया समाप्त भएको ठीकपछि।
उदाहरण:
1. (電話で)「今、どこ?」「今、駅に着いたところ」
फोनमा「अब कहाँ?」「अहिले स्टेशनमा पुगेको हुँ」
2. (バス停で)「バスは1分前に出たところだ。次のバスまで20分待たなければならないね」
बसपर्खने ठाउँमा「बस 1 मिनेटअघि नै गएको छ।अर्को बससम्म 20 मिनेट पर्खनु पर्छ हैन र」