きょう、大学に コスタと いう 女の人が 来ました。
आज विश्वविद्यालयमा कोस्टा भन्ने महिला आयिन्।
とても せの 高い人 でしたが、こえの かわいい人でした。
उनी धेरै अग्लो थिइन्,तर उनको आवाज मिठो थियो।
コスタさんは日本語で「青木先生は いらっしゃいますか。」 と、わたしたちに聞きました。
कोस्टाले जापानी भाषामा「आओकी सेन्सेई हुनुहुन्छ?」भनेर हामीलाई सोधिन्।
その とき、青木先生は いませんでしたから、わたしと ワインさんが 少し 話を しました。
त्यो बेला आओकी सेन्सेई त्यहाँ नभएकाले, म र वाइनले अलिकति कुरा गर्यौं।
コスタさんも、この 大学の留学生でした。
कोस्टा पनि यस विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी थिइन्।
10年前に ブラジルから 日本に 来て、4年間、日本語を べんきょうして、そのあと 2年間、日本語の 先生になる べんきょうをしました。
केही वर्ष पहिले,ब्राजिलबाट जापान आइन्,चार वर्ष जापानी पढिन्,र त्यसपछि दुई वर्ष जापानी शिक्षक बन्नको लागि अध्ययन गरिन्।
それから国に 帰って、日本語の 先生に なりました。
त्यसपछि देश फर्किएर,जापानी शिक्षक बनिन्।
きのう、かぞくと いっしょに 日本に 来て、25日まで 日本にいます。
हिजो,परिवारसँगै जापान आइन,२५ गतेसम्म जापानमै रहनेछिन्।