花というのは、人間社会のあり方や変化とは特に関係ないと考えている人が多いかもしれないが、山野に自生する草花の場合はさておき、それは違うようである。
फूलहरू मानव समाजको रहनसहन र परिवर्तनसँग विशेष सम्बन्ध नरहेको ठान्ने मानिसहरू धेरै हुन सक्छन्, तर बनजंगलमा आफैं उब्जिने जंगली फूलहरूलाई अलग राखे भने त्यस्तो हुँदैन जस्तो देखिन्छ।
ひと昔前までは、たいていの日本の家には神棚があり、仏壇があった。
पहिलेको समयमा प्राय: जापानी घरहरूमा देवता थलो र वेदी हुन्थ्यो।
神棚にはサカキ(榊)の葉を供え、仏壇には季節の草花を供えていた。
देवता थलामा सकाकीका पात अर्पण गरिन्थ्यो र वेदीमा मौसमअनुसारका घाँसफूल अर्पण गरिन्थे।
仏壇に供える花は、庭に咲いているものがあれば、それを切ってきて使うことが多かった。
वेदीमा अर्पण गर्ने फूलहरू बगैचामा फुलेका भए त्यसैलाई काटेर ल्याएर प्रयोग गरिन्थ्यो।
庭に余裕のある家では、一年中途切れることなく、次から次へといろいろな花が咲くようにしていた。
बगैंचा पर्याप्त भएका घरहरूमा वर्षभरी निरन्तर, एकपछि अर्को गरी विभिन्न फूलहरू फुलुन् भनेर व्यवस्था गरिन्थ्यो।
特に菊の花などは、仏壇に供える目的で植えられていたようである。
विशेषगरी गुलदाउदीजस्ता फूलहरू वेदीमा अर्पण गर्ने उद्देश्यले रोपिएको देखिन्छ।
ところが、最近の都会の住宅では、神棚も仏壇もない所が多くなったから、仏壇に供える花の必要もなくなったわけである。
तर, हालका शहरका आवासहरूमा देवता थलो र वेदी नहुन थालेका ठाउँहरू बढेकोले, वेदीमा अर्पण गर्ने फूलहरूको आवश्यकतै हटेको हो।
花は宗教的な意味合いを失い、生活の装飾あるいはうるおいになった。
फूलले धार्मिक अर्थ हराउँदै जीवनको सजावट वा सुखसुविधा दिने वस्तु बनेका छन्।
住宅が洋風であれば、当然、花も洋風のものが似合う。
घर पाश्चात्य शैलीको भए त निश्चित रूपमा फूलहरू पनि पाश्चात्य प्रकारका नै सुहाउँछन्।
花屋の店先に並ぶ鉢植えの花は、ほとんどが洋風のもので、年配の人には覚えられないような、なじみのないカタカナの名前がついている。
फूल पसलको अगाडिमा राखिएका गमलाका फूलहरू प्रायः पाश्चात्य शैलीका हुन्छन् र वृद्ध मानिसहरूका लागि सम्झन गाह्रो पर्ने अपरिचित काताकाना नामले चिनिएका हुन्छन्।
年配の婦人がカタカナの名前を見ても、すぐには読みかねて、「その真ん中の赤い花、ちょうだい」などと言って買っている。
उमेरदराज महिला काताकानामा लेखिएको नाम हेरे पनि तुरुन्तै पढ्न सक्दिनन् र 「त्यो बीचको रातो फूल देऊ न」 जस्ता कुरा भनी किन्छिन्।
買いながら、頭の中の花の語彙がどんどん消え去っていくのを感じているかもしれない。
किन्दै गर्दा, उनले आफ्नो दिमागमा रहेका फूलसम्बन्धी शब्दावली क्रमशः हराउँदै गएको महसुस गर्नसक्छिन्।
洋風の現代の花は、住宅事情を反映してか、力強い物でなく、小さくて可憐なものが多く、何か遠慮しているような、そんな風にも感じられるのだ。
पश्चिमा शैलीका आधुनिक फूलहरू, सायद आवासीय परिस्थितिलाई प्रतिबिम्बित गरेर, जोरदार नभई धेरैजसो साना र नाजुक हुन्छन्, र केही हदसम्म हिचकिचाएको जस्तो पनि लाग्छ।
CHECK Q1
日本では、
昔、
主にどんな
目的で
家に
花を
置いていましたか。
जापानमा पहिले मुख्यतः कुन उद्देश्यका लागि घरमा फूल राखिन्थ्यो।
An
神棚や
仏壇に
花を
供えるため。
कमिदाना र बुत्सुदानमा फूल अर्पण गर्न।
Q2
花が「
宗教的な
意味合い」を
失った
原因として、
何が
述べられていますか。
फूलले「धार्मिक अर्थ」 गुमाएको कारणका रूपमा के भनेको छ।
An
最近の
都会の
住宅では、
神棚も
仏壇もないところが
多くなったから。
हालका शहरी आवासहरूमा कमिदाना र बुत्सुदान दुवै नहुँने ठाउँहरू धेरै भएका कारण।