アパート生活を始める皆さんへ
अपार्टमेन्टमा बसाइ सुरु गर्न लागेका तपाईंहरूलाई
皆さんの部屋には、エアコン、冷蔵庫、机、いす、ベッドがあります。
तपाईंहरूको कोठामा,एयर कन्डिसनर,फ्रिज,मेज़,कुर्सी,ओछ्यान छन्।
次のものは、みんなで使います。
तलका वस्तुहरू,तपाईंहरूले सँगै प्रयोग गर्नुहुनेछन्।
玄関の横の「スマイル・ルーム」 にあります。
यो प्रवेशद्वारको छेउमा रहेको स्माइल रुममा छ।
電話、テレビ、洗濯機、掃除機
फोन,टेलिभिजन,धोइने मेसिन,भ्याकुम क्लिनर
「スマイル・ルーム」の中に、台所が あります。
स्माइल रुमभित्र भान्छा छ।
簡単な 料理を 作る ことが できます。
みなさんで 使ってください。
सबैले सँगै प्रयोग गर्नुहोस्।
お風呂は、毎日夕方は 5時から 10時まで 使えます。
स्नानघर हरेक साँझ 5 बजेदेखि 10 बजेसम्म प्रयोग गर्न सकिन्छ।
皆さん ひとり ひとりが 気持ち よく 使えるように、いつも きれいに しておきましょう。
सबैले सहज रूपमा प्रयोग गर्न सकून् भनेर सधैं सफा राखौं।