○○市では、ゴールデンウィーク(4月29日~5月5日)の1週間、「エネルギー祭り」を行います。
○○ शहरमा गोल्डेन वीक (अप्रिल 29 देखि मे 5 सम्म) को एक हप्तामा 「エネルギー祭り」 आयोजना गरिनेछ।
太陽エネルギーを利用して電気を作る「太陽光発電」を知り、エネルギー問題を考えるイベントです。
सौर्य ऊर्जा प्रयोग गरेर बिजुली बनाउने「सौर्य ऊर्जाबाट बिजुली उत्पादन」बारे जान्ने र ऊर्जा समस्याबारे विचार गर्ने कार्यक्रम हो।
太陽エネルギーには、なくなることがない、空気を汚さない、「ただ」で地球上のどこでも得られる、という長所があります。
सौर्य ऊर्जामा, कहिल्यै समाप्त नहुने, हावालाई प्रदूषित नगर्ने, 「निःशुल्क रूपमा」 पृथ्वीको जहाँसुकै स्थानमा प्राप्त गर्न सकिने भन्ने फाइदाहरू छन्।
今、問題になっている地球温暖化の主な原因である二酸化炭素(CO2)を出さないものです。
यो अहिले समस्या बनेको धर्तीको तापमान वृद्धिको मुख्य कारण मानिएको कार्बन डाइअक्साइड (CO2) उत्सर्जन नगर्ने वस्तु हो।
このお祭りでは、太陽エネルギーを利用した発電装置(※1)のある住宅や電気自動車などのモデルを通して、毎日の生活の中で太陽エネルギーがどう役立つかを実感する(※2)ことができます。
यस महोत्सवमा,सौर्य ऊर्जा प्रयोग गरी बिजुली उत्पादन गर्ने उपकरण(नोट 1) रहेको घरहरू र विद्युतीय सवारीसाधनहरू जस्ता मोडेलहरू मार्फत,दैनिक जीवनमा सौर्य ऊर्जा कसरी उपयोगी हुन्छ भनेर अनुभव(नोट 2) गर्न सकिन्छ।
政府も、太陽光発電を進める方針(※3)を示し、その利用量を10年後の2020年には今10倍、2030年には40倍にすることを目標としています。
सरकारले पनि सौर्य उर्जा उत्पादनलाई अगाडि बढाउने नीति(नोट 3) देखाएको छ र यसको प्रयोग मात्रा 10 वर्षपछि, 2020 मा अहिलेको 10 गुणा, 2030 मा 40 गुणा बनाउने लक्ष्य राखेको छ।
さらに、太陽光発電装置を買う人には、そのためのお金を援助します。
थप रूपमा,सौर्य ऊर्जा उत्पादन उपकरण किन्ने व्यक्तिहरूलाई त्यसका लागि आवश्यक रकम सहयोग गरिन्छ।
子どもたちが日本、そして地球の環境を考えるきっかけになることもイベントに、ぜひご家族で参加してください。
यो कार्यक्रमले बालबालिकाहरूलाई जापान र पृथ्वीको वातावरणबारे विचार गर्ने एउटा अवसर पनि प्रदान गर्नेछ। कृपया परिवारसहित अवश्य सहभागी हुनुहोस्।
期間: 4月29日~5月5日
場所:市役所前広場
स्थान:नगरपालिकाको कार्यालय अगाडिको चौक
《電気自動車乗車会》
《बिजुली गाडी सवारी कार्यक्रम》
毎日 ①12:00 ②13:00 ➂14:00 ④15:00
हरेक दिन ①12:00 ②13:00 ➂14:00 ④15:00
(1回5分の乗車で、各回先着(※4)10人まで)
प्रति सवारी 5 मिनेटको अवधि, हरेक पटक पहिला आउनेलाई प्राथमिकता((नोट 4)10 जनासम्म)
※会場へは車を使わず、バスや自転車の利用をお願いします。
※कृपया कार्यक्रमस्थलमा गाडी प्रयोग नगरी बस वा साइकल प्रयोग गर्नुहोस्।
(※1)装置:機械やしくみ
(नोट 1) 装置:मेसिन वा संरचना
(※2)実感する:実際に経験しているように感じる。
(नोट 2)महसुस गर्नु:वास्तवमा अनुभव गरिरहेको जस्तो महसुस गर्नु।
(※3)方針:あることをする際の、だいたいの方向・考え方
(नोट 3)方針:कुनै काम गर्दा अपनाउने मोटामोटी दिशा र सोच्ने तरिका
(※4)先着:早く着くこと
(नोट 4)先着:पहिले आउने व्यक्ति
問1 「エネルギー祭り」の目的は何か。
प्रश्न 1 「エネルギー祭り」को उद्देश्य के हो?
1 太陽光発電の利用を増やす方法を考える。
सौर्य ऊर्जा उत्पादनको प्रयोग बढाउने तरिका विचार गर्नुहोस्।
2 太陽光発電からエネルギー問題を考える。
सौर्य ऊर्जा उत्पादनबाट ऊर्जा सम्बन्धी समस्याबारे विचार गर्ने।
3 市民に電気自動車に乗ってみてもらう。
नागरिकहरूलाई विद्युतीय कारमा चढेर हेर्न लगाउने।
4 太陽光発電のある家に住んでみてもらう。
कसैलाई सौर्य ऊर्जा उत्पादन भएको घरमा बसेर हेर्न लगाउने।
問2 太陽エネルギーの特徴といえないものはどれか。
प्रश्न 2 सौर ऊर्जाका विशेषताहरूमध्ये भन्न नहुने कुरा कुन हो?
1 いくら使っても減らない。
कति प्रयोग गरे पनि घट्दैन।
2 使っても空気を汚さない。
प्रयोग गर्दा पनि हावा प्रदूषित हुँदैन।
3 地球上、どこの国にもある。
पृथ्वीमा,कुनै पनि देशमा पाइन्छ।
4 地球温暖化を進める。
पृथ्वीको तापमान वृद्धिलाई बढाउँछ।
問3 政府の方針はどれか。
प्रश्न 3: सरकारको नीति कुन हो?
1 太陽光発電を利用して、地球温暖化を進める。
सौर्य ऊर्जाबाट विद्युत उत्पादन प्रयोग गरी पृथ्वी तापन बढाउने।
2 全国の子どもたちにエネルギー祭りを知ってもらう。
देशभरिका बालबालिकाले ऊर्जा महोत्सवको बारेमा थाहा पाउन।
3 エネルギー問題を考える子どもたちにお金を援助する。
ऊर्जा समस्याबारे विचार गर्ने बालबालिकाहरूलाई आर्थिक सहायता गर्ने।
4 太陽光発電の利用量を計画的に増やしていく。
सौर्य उर्जा उत्पादनको प्रयोग योजनाबद्ध रूपमा बिस्तारै बढाइनेछ।
問4 電気自動車に無料で乗るにはどうすればよいか。
प्रश्न 4 इलेक्ट्रिक कार निःशुल्कमा कसरी चढ्न सकिन्छ?
1 切符を買って、まず太陽光発電の説明を聞く。
टिकट किनेर,पहिले सौर्य ऊर्जा उत्पादनको व्याख्या सुन्छु।
2 乗車会が始まる前、早めに会場に行って並ぶ。
सवारी चढ्ने कार्यक्रम सुरु हुनु भन्दा पहिले, चाँडै कार्यक्रम स्थलमा पुगेर लाइनमा बस्नु।
3 まず太陽光発電装置のある住宅モデルを見学する。
सबैभन्दा पहिले सौर्य ऊर्जा उत्पादन उपकरण भएको आवास मोडल अवलोकन गरिन्छ।
4 会場までバスか自転車で行って、エネルギーを節約する。
सभास्थलसम्म बस वा साइकलले जाँदा ऊर्जा बचत हुन्छ।