読む前に
筆者がいいパーティーだったと思っているのはどちらですか。
लेखकले कुन पार्टी राम्रो भएको ठान्छ?
A そのパーティーはにぎやかだった。B そのパーティーはうるさかった。
A त्यो पार्टी रमाइलो थियो।B त्यो पार्टी धेरै शोरिलो थियो।
問題
つぎの文章を読んで、質問に答えなさい。
तलको पाठ पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最もよいものを一つ選びなさい。
उत्तरका लागि 1, 2, 3, 4 मध्ये सबैभन्दा राम्रो एउटा छान्नुहोस्।
うちのそばに小さいレストランができたので、さっそく行ってみた。
मेरो घरको नजिकै सानो रेस्टुराँ खुलेको हुनाले म तुरुन्तै जाँच्न गएँ।
外には小さく店の名前が書いてあるだけ。
बाहिरमा सानो अक्षरमा पसलको नाम मात्र लेखिएको छ।
派手なかざりは一つもなく、落ち着いた雰囲気だ。
भड्किला सजावटहरू एक पनि छैनन्, शान्त वातावरण छ।
入ってみると3つほどテーブルがあり、汚れ一つない真っ白なテーブルクロスがかけられていた。
भित्र पस्दा करिब तीनवटा टेबल थिए, र एकपनि दाग नलागेको बिलकुल सेतो टेबलको कपडा ओढिएको थियो।
私は窓のそばの席に座り、メニューを聞いた。
म झ्यालको छेउको सिटमा बसेँ,मेनु मागेँ।
どれもとても美味しそうで、期待がふくらんだ。
हरेक परिकार अत्यन्त स्वादिलो देखिन्थ्यो, र मेरो उत्साह बढ्यो।
その時、10人ほとの集団が入ってきて、レストランは満員になった。
त्यसबेला,करिब १० जनाको समूह भित्र आयो,रेस्टुराँ भरियो।
彼らはこの店によく来るらしく、メニューも見ないでどんどん注文をし始めた。
उनीहरू यो पसलमा प्रायः आउने जस्तो देखिन्थ्यो, मेनु पनि नहेरी लगातार अर्डर गर्न थाले।
私は自分の注文が後になってしまうと少し心配になりながら、一番人気があるというAセットを注文した。
म आफ्नो अर्डर पछि पर्न सक्छ भन्ने थोरै चिन्तित हुँदै, सबैभन्दा लोकप्रिय भनिएको A सेट अर्डर गरें।
私の方が先に店に入ったのに、やはり私の料理は彼らの料理の後に運ばれてきた。
म त पहिले पसलमा पुगेको थिएँ,तर पनि मेरो खाना उनीहरूको खानाभन्दा पछि मात्र आयो।
彼らに先に注文されたからだ。
किनकि उनीहरूले पहिले नै अर्डर गरेका थिए।
その上、料理を待っている間ずっと、彼らがおいしそうに料理を食べながら、大声で話しをするのを聞かされた。
त्यसबाहेक, खाना कुर्ने क्रममा सधैंभरि, उनीहरूले स्वादिलो देखिने खाना खाँदै ठूलो स्वरमा कुरा गरिरहेका कुरा म सुन्न बाध्य पारिएँ।
料理が来たときにはもう疲れてしまい、味はどうでもよくなってしまった。
खाना आइँदा सम्म म पहिल्यै थाकिसकेको थिएँ, त्यसैले स्वाद कस्तो छ भन्ने कुराले मलाई अब कुनै चासो थिएन।
問1:この文章を書いた人の気持ちを説明しているのはどれか。
यस लेखको लेखकको भावनालाई वर्णन गर्ने वाक्य कुन हो?
1. レストランはきれいだし、料理が美味しかったので満足している。
रेस्टुराँ सफा थियो र खाना स्वादिलो थियो, त्यसैले सन्तुष्ट छु।
2. 集団のせいでなかなか料理を食べられなかったので、楽しめなかった。
समूहका कारण खाना राम्रोसँग खान पाएन, त्यसैले आनन्द लिन सकेन।
3. レストランはかざりがなくてよくなかったが、集団の話しは楽しめた。
रेस्टुराँमा सजावट थिएन र राम्रो थिएन, तर समूहको कुरा रमाइलो लाग्यो।
4. 集団と話しをしながら料理を食べたので、料理の味はどうでもよかった。
समूहसँग कुरा गर्दै खाना खाएँ, त्यसैले खानाको स्वादले खास अर्थ राख्दैनथ्यो।