問題
つぎの文章を読んで、質問に答えなさい。
तलको अनुच्छेद पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1.2.3.4から最も良いものを一つ選びなさい。
उत्तर: 1.2.3.4 मध्ये सबैभन्दा उपयुक्त एउटालाई छान्नुहोस्।
○X大学のサラさんは山田先生の研究室に月曜日に行く約束をしていたが、山田先生からしたのようなメールが届いた。
○एक्स विश्वविद्यालयकी सारा सोमबार प्रोफेसर यामादाको अनुसन्धान कक्षमा जान सम्वन्धि सम्झौता गरेकी थिइन्, तर प्रोफेसर यामादाबाट निम्नलिखित इमेल प्राप्त भयो।
あて先 :1234abc@list.ac.jp
प्राप्तकर्ता :1234abc@list.ac.jp
件名 : 月曜日の約束
送信日時 : 20XX年7月16日
प्रेषित मिति र समय : 16 जुलाई, 20XX
来週の月曜日に研究室に来てくれるという約束でしたが、実は急に会議が入ってしまい、都合が悪くなってしまいました。
अर्को हप्ता सोमबार प्रयोगशालामा आउनुहुने भनेर वाचा भएको थियो, तर वास्तवमा अचानक बैठक राखिएपछि अब समय मिल्दैन।
申し訳ないけれど、日時を変更させてください。
माफ गर्नुहोस्, तर मिति र समय परिवर्तन गर्न अनुमति दिनुहोस्।
もし早いほうがよければ明日、17日の5:00以降、月曜日よりも後でよければ、水、木なら10時からOKです。
यदि चाँडो राम्रो हुन्छ भने भोलि वा 17 गतेको 5:00 पछि; यदि सोमबारभन्दा पछि राम्रो हुन्छ भने, बुधबार वा बिहीबार भए 10 बजेदेखि ठीक छ।
サラさんの都合を教えてください。
साराको उपलब्धता बताउनुहोस्।
....................
○X大学 外国語学部
○X विश्वविद्यालय विदेशी भाषा संकाय
e-mail yamadahana@marubatsu.ac.jp
問1:このメールを読んだ後、サラさんは山田先生にどんなメールを出せばよいか。
यो इमेल पढेपछि, सारा जीले यामादा सरलाई कस्तो इमेल पठाउनु पर्छ?
1. もう一度先生の都合を聞くメール
फेरि एकपटक यामादा सरको सुविधाजनक समय सोध्ने इमेल
2. 自分の都合を教えるメール
आफ्नो सुविधाजनक समय बताउने इमेल
3. 約束を延期したことをあやまるメール
भेटघाट स्थगित गरेकोमा माफी माग्ने इमेल
4. 都合が悪くなったことをあやまるメール
अनुकूल नभएकोमा माफी माग्ने इमेल