読む前に
「確かに、欲しいものが買えたら幸せかもしれません。しかし…」という文のあとには、どのような内容か来ると思いますか。
「निश्चय नै, चाहेको कुरा किन्न सकिएमा सायद खुशी हुन सक्छ। तर…」भनेको वाक्यको पछि कस्तो कुरा आउने सोच्नुहुन्छ?
(答え:「欲しいものが買えたら幸せ」とは反対の意見。「欲しいものが買えなくても幸せだ。」など)
उत्तर:「चाहेको चीज किनेर खुशी हुन्छ」को विपरीतको विचार।「चाहेको चीज किन्न नसके पनि खुशी हुन्छ।」आदि
問題
つぎの文章を読んで、質問に答えなさい。
तलको लेख पढेर, प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最もよいものを一つ選びなさい。
उत्तर 1, 2, 3, 4 मध्ये सबैभन्दा राम्रो एकवटा छान्नुहोस्।
「よい買い物をした」と思うのはどんなときでしょうか。
「राम्रो किनमेल गरेँ」भने सोचिने बेला कस्तो हुन्छ।
安くてよいものが買えた時、と答える人が多いかもしれません。
धेरै मानिसहरूले 'सस्तो र राम्रो सामान किन्न सकेको बेला' भनेर जवाफ दिन सक्छन्।
確かに、良い品物を安く買えた時、私たちはとてもうれしい気持になります。
पक्कै पनि, राम्रो सामान सस्तोमा किन्न सकेपछि हामी अत्यन्तै खुसी महसुस गर्छौं।
「安さ」「よさ」が買い物を満足させるとても大切な要素であることは間違いないでしょう。
「सस्तो」「गुणस्तर」ले किनमेललाई सन्तोषजनक बनाउने अत्यन्त महत्वपूर्ण तत्वहरू हुन् भन्नेमा कुनै शङ्का छैन।
しかし、これ以外の理由で「よい買い物をした。」と思える商品があります。
तर, यी बाहेकका कारणले「राम्रो किनमेल भयो।」भन्न सकिने सामानहरू छन्।
寄付(注1)つきの商品といって、その売り上げの一部がボランティア(注2)組織などへ寄付されるというものです。
दान(नोट 1)सहितको उत्पादन भन्ने हो, जसको बिक्रीबाट आउने रकमको एक हिस्सा स्वयंसेवी(नोट 2)संस्थाहरू जस्ता ठाउँहरूमा दान गरिन्छ।
値段は安くはないですが、それを買うことで「困っている人の助けになる」ことができます。
मूल्य सस्तो त होइन, तर त्यसलाई किनेर 「संकटमा परेका मानिसहरूको मद्दत गर्न सकिन्छ」。
自分の好きな物が手に入り、同時に困っている人の助けになる。
आफ्नो मनपर्ने कुरा पाउँदा, एकै समयमा समस्या भएका मानिसहरूको मद्दत पनि हुन्छ।
このときも「よい買い物をした」と思えるものです。
यस अवस्थामा पनि「राम्रो किनमेल गरें」भने महसुस गर्न सकिन्छ।
(注1)寄付:団体などにお金や品物をあげること
टिप्पणी1 दान: संस्थाहरू आदि लाई पैसा वा सामान दिनु
(注2) ボランティア:お金のためではなく、社会に役に立つことを進んでする人
(नोट 2) स्वयंसेवक:पैसाका लागि होइन, समाजको हितमा सहयोग पुर्याउने काम आफैं अगाडि बढाएर गर्ने व्यक्ति
問1:この文章で一番言いたいことは何か。
यस पाठले सबैभन्दा भन्न खोजेको कुरा के हो?
1. 安くてよいものを買ったときだけ、良い買い物をしたと思える。
सस्तो र राम्रो चिज मात्र किनेर मात्र राम्रो किनमेल गरेको जस्तो लाग्छ।
2. 品物がよかった時だけ、良い買い物をしたと思える。
वस्तु राम्रो थियो भने मात्र राम्रो किनमेल गरेको जस्तो लाग्छ।
3. 安くなくてもだれかの役に立つと、良い買い物をしたと思える。
सस्तो नहुन पनि कसैको काम लाग्ने भए, राम्रो किनमेल गरेको जस्तो लाग्छ।
4. 品物が悪くてもだれかの役に立つと、良い買い物をしたと思える。
वस्तु खराब भए पनि कसैको काम लाग्ने भए, राम्रो किनमेल गरेको जस्तो लाग्छ।