問題
次の文章を読んで、質問に答えなさい。
तलको पाठ पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1.2.3.4から最も良いものを一つ選びなさい。
उत्तर: 1.2.3.4 मध्येबाट सबैभन्दा उपयुक्त एउटा छान्नुहोस्।
買い物のしかたについてアンケートを取るとき、年代別に取ることが多かったが、今少し変わってきている。
किनमेल गर्ने तरिकाबारे सर्वेक्षण गर्दा, प्रायः उमेरअनुसार गरिन्थ्यो, तर अहिले अलि बदलिन थालेको छ।
ライフコース別に取ることが増えてきたのだ。
जीवनचरणअनुसार लिन थाल्ने कुरा बढ्दै गएको छ।
ライフコースとは人生の道、つまり個人が生まれてからどんな道を歩いてきたか、ということである。
लाइफ कोर्स भनेको जीवनको बाटो हो, अर्थात् व्यक्ति जन्मिएदेखि कस्तो बाटो हिँडेको हो भन्ने कुरा हो।
例えば、40代女性といってもライフコースはさまざまで、①就職→独身→仕事継続、②就職→結婚→退職、③就職→結婚→仕事継続、④就職→結婚→仕事継続→出産→退職などがある。
उदाहरणका लागि,चालीसको दशकका महिलाहरू भए पनि जीवनका मार्गहरू विविध हुन्छन्,①नोकरी पाउनु→अविवाहित→काम जारी राख्नु,②नोकरी पाउनु→विवाह→नोकरीबाट अवकाश,③नोकरी पाउनु→विवाह→काम जारी राख्नु,④नोकरी पाउनु→विवाह→काम जारी राख्नु→प्रसव→नोकरीबाट अवकाश आदि छन्।
このようにして調査をすると、買い物のしかたや考え方などがよりはっきりと分かるようになった。
यसरी सर्वेक्षण गर्दा किनमेल गर्ने तरिका र सोचाइहरू आदि अझ स्पष्ट रूपमा बुझिन थाले।
問1:なぜライフコース別にアンケートをとるか。
किन जीवन चरणअनुसार सर्वेक्षण गरिन्छ?
1. 最近は以前よりも女性の一生が長くなったから。
किनकि हालसालै महिलाको जीवन पहिलेभन्दा लामो भएको छ।
2. 女性が人によって違う道を歩いているから。
किनकि महिलाहरूले व्यक्तिविशेषअनुसार फरक-फरक बाटोहरू हिँडिरहेका छन्।
3. 女性が就職することがあたりまえになったから。
किनकि महिलाहरूले जागिर पाउनु सामान्य भएको छ।
4. 女性が仕事を続けることが難しくなったから。
किनकि महिलाहरूका लागि काम जारी राख्न मुश्किल भएको छ।