問題
つぎの文章を読んで、質問に答えなさい。答えは、1・2・3・4から最も良いものを一つ選びなさい。
तलको पाठ पढेर प्रश्नको उत्तर दिनुहोस्। उत्तरहरू 1, 2, 3, 4 मध्ये सबैभन्दा उपयुक्त एउटा छान्नुहोस्।
ヘンドラ・ミラン様
拝啓
हेन्द्रा मिरान ज्यू
आदरणीय
桜が満開になり、すっかり春らしくなりました。
साकुरा फूलहरू पूर्णरूपले फुलेका छन् र पूरै वसन्तझैँ भएको छ।
さて、このたび、私が習っているギターの先生のコンサートが六月十日に開かれることになりました。
खैर, जसबाट म गिटार सिकिरहेको छु, उनको कन्सर्ट जुन १० मा आयोजना हुन लागेको छ।
今回は、先生のお友達であるプロのギタリスト、南ゆかりさんが特別ゲストとして出演されます。
यसपटक शिक्षकको साथी र पेशेवर गितारवादक मिनामी युकारी विशेष अतिथिको रूपमा उपस्थित हुनेछिन्।
詳細(注1)同封のチラシをごらんください。
विस्तृत जानकारीका लागि संलग्न गरिएको पर्चा((नोट 1))हेर्नुहोस्।
お忙しいことと思いますが、ご来場いただければ幸いです。
तपाईं व्यस्त हुनुहुनेछ भन्ने थाहा छ, तर यदि आउन सक्नुहुने भए हामीलाई खुशी हुनेछ।
なお、席が限られていますので、来ていただけるのでしたら、私あてに前日までにメ―ルかお電話で人数をご連絡いただけますか。
सिटहरू सीमित भएकाले, आउनुहुने भए कृपया मलाई कार्यक्रमको अघिल्लो दिनसम्म इमेल वा फोनमार्फत् कति जना आउनुहुने हो भनेर जानकारी दिनुहुन्छ?
入場券を受付に用意しておきます。
प्रवेश टिकटहरू रिसेप्शनमा तयार राख्नेछु।
まだ、気温の変化が大きい日々が続きます。
अहिले पनि तापक्रममा ठूलो परिवर्तन हुने दिनहरू जारी छन्।
どうぞお体にお気をつけて過ごされますように。
कृपया आफ्नो स्वास्थ्यको ख्याल राखेर बस्नुहोला।
二〇一三年四月三日
(注1)詳細:詳しいこと
(नोट 1) विवरण:विस्तृत जानकारी
問1:このコンサートに出演するのはだれか。
यस कन्सर्टमा को प्रस्तुत हुनेछ?
1. 大山さんと南ゆかりさん
ओयामा-सान र मिनामी युकारी-सान
2. 大山さんと先生と南ゆかりさん
ओयामा-सान र शिक्षक र मिनामी युकारी-सान
3. 先生と南ゆかりさん
शिक्षक र मिनामी युकारी-सान
4. 南ゆかりさんと特別ゲスト
मिनामी युकारी-सान र विशेष अतिथि
問2:ヘンドラさんは、妻とこのコンサートに行きたい。どうしたらよいか。
हेन्द्रा-सान उनकी पत्नीसँग यो कन्सर्टमा जान चाहन्छन्। उनले के गर्नुपर्छ?
1. 大山さんにメールで2人分の券をお願いする。
ओयामा-सानलाई इमेल गरेर दुई व्यक्तिका लागि टिकटको अनुरोध गर्ने।
2. 大山さんにメールで2人分の券をお願いし、受付にお金を送る。
ओयामा-सानलाई इमेल गरेर दुई व्यक्तिका लागि टिकटको अनुरोध गरी, रिसेप्सनमा पैसा पठाउने।
3. 会場にメールで2人分の券をお願いする。
स्थललाई इमेल गरेर दुई व्यक्तिका लागि टिकट अनुरोध गर्ने।
4. 会場にメールで2人分の券をお願いし、当日、受付でお金を払う。
स्थललाई इमेल गरेर दुई व्यक्तिका लागि टिकट अनुरोध गरी, सोही दिन रिसेप्सनमा पैसा तिर्ने।
問3:行く連絡は、いつまでにしなければならないか。
जाने जानकारी कहिलेसम्म दिनु पर्छ?