問題
つぎの文章を読んで、質問に答えなさい。
तलको पाठ पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最も良いものを一つ選びなさい。
उत्तरका लागि 1, 2, 3, 4 मध्ये सबैभन्दा राम्रो एउटा छान्नुहोस्।
人間関係のこと、勉強や仕事のことなど、いろいろなストレスが原因で病気になることは少なくない。
मानिसहरूसँगको सम्बन्ध, पढाइ वा कामजस्ता विभिन्न तनावका कारणले बिरामी पर्ने कुरा कम छैन।
ストレスなど全くない生活をしてみたいものだが、なかなかそうはいかない。
म बिल्कुलै तनावरहित जीवन बिताउन चाहन्छु, तर त्यो सजिलै सम्भव हुँदैन।
どうせストレスから逃げられないのならば、大きなストレスよりも、がまんできるぐらいの小さなストレスのほうがまだいいと思うだろう。
कुनै गरि तनावबाट भाग्न सकिँदैन भने, ठूलो तनावभन्दा सहन गर्न सकिने सानो तनाव नै अझ राम्रो लाग्नेहोला।
しかし、専門家に言わせると、このがまんできるぐらいのストレスが一番問題なのだという。
तर विशेषज्ञहरूको भनाइमा, यो सहन मिल्ने स्तरको तनाव नै सबैभन्दा समस्यागर्दो हुन्छ।
なぜなら、受けたストレスをがまんできると思うと、人はそれを解決せずそのままにしてしまうからだ。
किनभने पाएको तनाव सहन गर्न सकिन्छ भनी सोचेपछि मानिसहरू त्यसलाई समाधान नगरी त्यहीँ छोडिदिन्छन्।
そして、そうしているうちに、心や体を壊してしまうというのだ。
र त,यसो गर्दै गर्दा,मन र शरीर बिग्रिन्छन् भन्ने हो।
反対に、大きなストレスはつらいものだが、何とかそれを解決しようという力を起こさせ、人が成長するきっかけになることも多いという。
विपरीतमा, ठूलो तनाव कष्टदायी हुन्छ, तर प्रायः यसले कसरी न कसरी त्यसलाई समाधान गर्ने शक्ति जगाउँछ र मानिसलाई बढ्ने अवसर दिन्छ।
ストレスが心や体をこわす原因になるかどうかは、その大小ではなく、乗り越えようとする気持ちと関係があるようだ。
तनावले मन र शरीरलाई नोक्सान पुर्याउने कारण बन्छ कि बन्छैन भन्ने कुरा त्यसको ठूलो वा सानो हुनमा होइन, त्यसलाई पार गर्ने चाहनासँग सम्बन्धित देखिन्छ।
問1:専門家はストレスについてどう言っているか。
विशेषज्ञहरूले तनावबारे के भन्छन्?
1. 人間関係や勉強や仕事のことなどがストレスになる
मानव सम्बन्ध, पढाइ र कामजस्ता कुरा तनावको कारण हुन्छन्।
2. ストレスが原因で体をこわすこともある。
तनावका कारणले शरीर बिग्रन पनि सक्छ।
3. 小さなストレスが一番困る。
सानो तनाव नै सबैभन्दा समस्या हुन्छ।
4. ストレスが全くない生活をするべきだ
तनाव बिल्कुलै नहुने जीवन बिताउनुपर्छ।
問2:そうしているうちにとあるが、これは何を指しているのか。
त्यसरी गर्दै गर्दा भनिएको छ, यसको मतलब के जनाउँछ?
1. 大きなストレスをがまんしているうちに
2. 大きなストレスを解決しようとしているうちに
ठूला तनाव समाधान गर्न खोज्दा
3. 小さなストレスをそのままにしているうちに
सानो तनावलाई त्यहीँ छोडेर राख्दा
4. ストレスが全然ない生活をしているうちに
कुनै तनाव नभएको जीवन बिताउँदै गर्दा
問3:本文の内容と合っているものはどれか。
पाठको सामग्रीसँग मेल खाने कुरा कुन हो?
1. 小さくてがまんできるストレスならば何も心配いらない。
सानो र सहन गर्न सकिने तनाव भए केही चिन्ता गर्नु पर्दैन।
2. ストレスが大きいと必ず心や体を壊してしまう。
तनाव ठूलो भए अवश्य मन र शरीर बिग्रिन्छ।
3. 小さなストレスでも解決しなければ心や体をこわす原因になる。
सानो तनाव पनि समाधान नगरे मन र शरीर बिग्रन सक्छ।
4. 大きなストレスは成長するきっかけになるから辛くない。
ठूला तनावहरू विकासको अवसर हुन् भन्ने कारणले तिनीहरू कष्टकर हुँदैनन्।