~(よ)いか/ ましょうか
अर्थ 1:
いっしょに~しようと誘う
सँगै~गरौँ भनेर आमन्त्रित गर्ने
उदाहरण:
1. 「3時ですね。そろそろお茶にしましょうか」「いいですね、そうしましょう」
「3 बजे छ। अलिकति चिया गरौं?」「राम्रो छ, त्यही गरौं।」
2. 「疲れたんじゃないですか。ちょっとや休みましょうか」「そうですね」
「थाक्नु भएको होइन? अलि विश्राम गरौं?」「ठीक छ」
3. 「おなかがすいたから、そろそろ帰ろうか」「うん、帰ろう」
「म भोकाएको छु, अब घर फर्किऔं?」「हँ, फर्किऔं।」
अर्थ 2:
申し出
प्रस्ताव
उदाहरण:
1. 「暑いですね。窓を開けましょうか」「ええ、お願いします」
「तातो छ। झ्याल खोलौँ?」「हो, कृपया खोलिदिनुहोस्।」
2. 「のどがかわいたでしょう。お茶を入れましょうか」
「घाँटी त सुखेको होला। चिया बनाइदिउँ?」
「いえ、自分でやりますから、どうぞおかまいなく」
「होइन, म आफैं गर्छु, त्यसैले कृपया चिन्ता नगर्नुहोस्।」
3. 「引っ越し、一人でだいじょうぶ?手伝おうか」「えっ、いいの?ありがとう」
「घर सर्न एक्लै ठीक छ? म सघाउन सक्छु?」「अ, साँच्चै? ठिकै छ, धन्यवाद」