Unit 08 – क्रियाविशेषणहरू A – Lesson 3

विवरण देखाउनुहोस्विवरण लुकाउनुहोस्सुन्नेको प्रतिलेख मात्र

निर्देशन: प्रत्येक कार्डमा क्लिक गरेर उदाहरणहरू लुकाउनु/देखाउनुहोस्। माथिको बटनमा क्लिक गरेर सबै उदाहरणहरू लुकाउनु/देखाउनुहोस्.

615. 次々(つぎつぎ)に
एकपछि अर्को

1.
新(あたら)しいタイプのインスタント食品(しょくひん)が次々(つぎつぎ)に発売(はつばい)されている
नयाँ प्रकारका इन्स्टेन्ट खाद्यवस्तुहरू लगातार बजारमा निक्लिरहेका छन्।

2.
あの小説家(しょうせつか)は次々(つぎつぎ)と新(あたら)しい作品(さくひん)を発表(はっぴょう)している
उक्त उपन्यासकारले लगातार नयाँ कृतिहरू प्रकाशित गरिरहेका छन्।
616. どんどん
द्रुत रूपमा

1.
きょうは体調(たいちょう)もよく、仕事(しごと)がどんどん進(すす)んだ
आज स्वास्थ्य राम्रो थियो र काम छिटो अगाडि बढ्यो।

2.
「待(ま)って」と頼(たの)んでも、彼(かれ)はどんどん先(さき)に行(い)ってしまった
「पर्ख」 भनी अनुरोध गरे पनि, ऊ लगातार अगाडि बढेर गयो।

3.
「おなかがすいてるでしょ。どんどん食(た)べて」
「तिमीलाई त भोक लागेको होला। धेरै खा」

4.
ドンドンとドアをノックする大(おお)きな音(おと)が聞(き)こえた
ढक-ढक गरी ढोका ठोक्ने ठूलो आवाज सुनियो।
617. ますます
अझै बढी

1.
朝(あさ)から降(ふ)っていた雨(あめ)は、午後(ごご)になるとますます強(つよ)くなった
बिहानदेखि परेको वर्षा दिउँसोमा अझै बढी जोरदार भयो।

2.
「彼女(かのじょ)、子(こ)どものころからかわいかったけど、最近(さいきん)ますますきれいになったね」
「उनी बाल्यकालदेखि नै मनमोहक थिइन्, तर अहिले त अझै सुन्दर भइहेकी छिन्」
618. やっと
अन्ततः

1.
30分(ぷん)も待(ま)って、やっとバスが来(き)た
धेरै मिनेटसम्म पर्खेर,अन्ततः बस आयो

2.
ずいぶん探(さが)して、やっと (のことで) 目的地(もくてきち)に着(つ)くことができた
धेरै खोजेर,अन्ततः जतन गरेर गन्तव्यमा पुग्न सकियो

3.
安(やす)い給料(きゅうりょう)しかもらっていないので、生活(せいかつ)が苦(くる)しく、食(た)べていくのがやっとだ
कम तलब मात्रै पाउँने भएकाले,जीवनयापन गाह्रो छ,खाने कुरा जुटाउनै मुस्किल छ

4.
うちの子(こ)はまだ小(ちい)さくて、電車(でんしゃ)のつり革(かわ)にやっと手(て)が届(とど)くぐらいの身長(しんちょう)です
हाम्रो बच्चा अझै सानो छ,रेलको टाँग्ने पट्टि समात्ने ठाउँमा मात्र हात पुग्ने जति उचाइ छ
619. とうとう
अन्ततः

1.
長(なが)い間(あいだ)使(つか)っていた洗(せん)たく機(き)がとうとう壊(こわ)れてしまった
धेरै समयदेखि प्रयोग गरेको धुने मेसिन अन्ततः बिग्रियो

2.
とうとう人間(にんげん)が月(つき)へ行(い)ける日(ひ)がやって来(き)た
अन्ततः मानिसले चन्द्रमामा जान सक्ने दिन आइपुग्यो

3.
3時間(じかん)待(ま)ったが、彼(かれ)はとうとう来(こ)なかった
धेरै समय पर्खिएँ,तर उनी अन्ततः आएनन्
620. ついに
अन्ततः

1.
若(わか)いころの夢(ゆめ)をついに実現(じつげん)することができた
युवा हुँदा भएको सपनालाई अन्ततः पूरा गर्न सकियो

2.
兄(あに)は土日(どにち)も休(やす)まず働(はたら)き続(つづ)け、ついに過労(かろう)で倒(たお)れてしまった
मेरो दाइले शनिबार र आइतबार समेत आराम नलिइ काम गरिरहनुभयो,र अन्ततः अत्यधिक कामका कारण ढले

3.
がんばって練習(れんしゅう)したが、ついに全国(ぜんこく)大会(たいかい)に出場(しゅつじょう)することはできなかった
धेरै मेहनत गरेर अभ्यास गरियो, तर अन्ततः राष्ट्रिय प्रतियोगितामा भाग लिन सकिएन।
621. もちろん
पक्कै

1.
マンションを買(か)った。もちろん、ローンでだ
अपार्टमेन्ट किनें।पक्कै पनि,ऋण लिएर

2.
「あしたのパーティーに行(い)く?」「もちろん」
「भोलिको पार्टीमा जाने?」「पक्कै」

3.
彼(かれ)は中国(ちゅうごく)に10年(ねん)住(す)んでいたから、もちろん中国語(ちゅうごくご)が話(はな)せるはずだ
उनले चीनमा 10 वर्ष बस्नुभएकोले,पक्कै चिनियाँ भाषा बोल्न सक्नुहुन्छ

類 当然(とうぜん)
पक्कै
622. やはり
जस्तै

1.
やはりAチームが勝(か)った。予想(よそう)通(どお)りだった
जस्तै ए टोलीले जित्यो। अनुमान अनुसार नै भयो।

2.
「Bが犯人(はんにん)だったそうだ」「やっぱりね」
「भनेका अनुसार बी अपराधी रहेछ」「त्यसै त हो」

3.
「私(わたし)のふるさとでは、今(いま)でもやはり旧暦(きゅうれき)で正月(しょうがつ)を祝(いわ)うんです
「मेरो गाउँमा अहिले पनि पुरानो पात्रो अनुसार नयाँ वर्ष मनाइन्छ

4.
「赤(あか)いのがいいなあ。あ、黒(くろ)いのもいいかなあ……やっぱり赤(あか)いのにしよう」
「रातो राम्रो लाग्छ। अह, कालो पनि राम्रो होला…… तर अन्ततः रातोमा नै गरौं」
623. きっと
निश्चय

1.
田中(たなか)さんはいつも遅刻(ちこく)するから、きょうもきっと遅(おく)れてくるだろう
तनाका जी सधैं ढिला गर्नुहुन्छ, त्यसैले आज पनि पक्कै ढिला गरेर आउनुहुनेछ।

2.
「あなたなら、きっと合格(ごうかく)できますよ」
「यदि तपाईं हुनुहुन्छ भने,पक्कै उत्तीर्ण हुन सक्नुहुनेछ」

3.
(お金(かね)を貸(か)してくれた友人(ゆうじん)に)「来週(らいしゅう)中(ちゅう)にはきっと返(かえ)すよ」
पैसा उधारो दिएको मित्रलाई「आउँदो हप्ताभित्र पक्कै फिर्ता गर्छु」

4.
(帰国(きこく)する友人(ゆうじん)に)「今度(こんど)日本(にほん)へ来(き)たら、うちに泊(と)まってください。きっとですよ」
देश फर्कने मित्रलाई「अर्को पटक जापान आउँदा,हाम्रो घरमा बस्नुहोस्।पक्कै हुन्छ」

類 必(かなら)ず
अवश्य
624. ぜひ
आवश्य

1.
若(わか)いときに、ぜひ留学(りゅうがく)したいと思(おも)っている
युवा हुँदा अवश्य विदेशमा पढ्न चाहन्छु भनी सोचिरहेको छु

2.
「日本(にほん)へいらっしゃったら、ぜひ私(わたし)のうちに泊(と)まってください」
「जापान आउनु भयो भने,अवश्य मेरो घरमा बस्नुहोस्」
625. なるべく
जति सकिन्छ

1.
「なるべく辞書(じしょ)を見(み)ないで、こお本(ほん)を読(よ)んでみてください」
「सकेकोसम्म शब्दकोश नहेरी,यो किताब पढेर हेर्नुहोस्」

2.
かぜがはやっているときは、人(ひと)の多(おお)いところへはなるべく行(い)かないほうがいい
सर्दीफ्लु फैलिरहेको बेला,मानिस धेरै हुने ठाउँमा सकेसम्म नजाने राम्रो हुन्छ
626. 案外(あんがい)
सोचेभन्दा

1.
きょうはくもっているが、案外(あんがい)暖(あたた)かい
आज बादल लागेको छ तर सोचेभन्दा न्यानो छ।

2.
道(みち)が込(こ)んでいたが、案外(あんがい)早(はや)く着(つ)いた
मार्गमा भीड थियो, तर आश्चर्यजनक रूपमा चाँडै पुगेँ।

類 意外(いがい)に
अप्रत्याशित रूपमा