विवरण देखाउनुहोस्विवरण लुकाउनुहोस्सुन्नेको प्रतिलेख मात्र
निर्देशन: प्रत्येक कार्डमा क्लिक गरेर उदाहरणहरू लुकाउनु/देखाउनुहोस्। माथिको बटनमा क्लिक गरेर सबै उदाहरणहरू लुकाउनु/देखाउनुहोस्.
591. 非常に
अत्यन्त
1.
これは非常に高価なものですので、気をつけて運んでくださいयो अत्यन्तै महँगो वस्तु हो, त्यसैले सावधानीपूर्वक बोक्नुहोस्।
2.
直接さわるのは非常に危険ですसिधा छुनु अत्यन्तै खतरनाक हुन्छ।
3.
「非常の際は、この下のレバーを引いてください」「आपतकालमा, यस मुनिको लेभर तान्नुहोस्」
類 とても、大変(に)
धेरै, अत्यन्तै
合 _口、 _階段、 _ベル
आपतकालीन निकास, आपतकालीन सिँढी, आपतकालीन घण्टी
592. 大変(に)
धेरै
1.
朝夕は電車が大変込むので疲れるबिहान र साँझ रेल धेरै भीड हुने भएकाले थाकिन्छ
2.
計画が中止になったのは大変残念だयोजना रद्द हुनु अत्यन्तै दुःखको कुरा हो
3.
「これまで大変お世話になりました」「अहिलेसम्म धेरै सहयोग गर्नु भएकोमा धन्यवाद」
類 とても、非常に
धेरै,अत्यन्त
593. ほとんど
प्रायः
1.
準備はほとんどできたतयारी लगभग पूरा भयो
2.
村上春樹の小説はほとんど読んだमैले मुराकामी हरुकीका उपन्यासहरू लगभग सबै पढिसकेको छु।
3.
この学校では、{ほとんどの子どもたちが/子どもたちのほとんどが}携帯電話を持っているそうだ)यो विद्यालयमा,{लगभग सबै बालबालिकाहरूले/बालबालिकाहरूको लगभग सबैले}मोबाइल फोन राखेका छन् भन्ने सुनेको छु)
4.
来日したとき、日本語はほとんどわからなかったजापान आएको बेला,जापानी भाषा लगभग बुझिनथियो
5.
あの人とはほとんど話したことがありませんत्यस व्यक्तिसँग लगभग कुरा गरेको छैन
名 ほとんど
लगभग
594. 大体
करीब
1.
きょうの試験はだいたいできたआजको परीक्षा लगभग सकियो
2.
だいたいの人がそのニュースを知っていたलगभग मानिसहरूले त्यो समाचार थाहा पाएका थिए
3.
1ヵ月の収入はだいたい15万円ぐらいですमहिनावारी आम्दानी लगभग १५०,००० येन हुन्छ
類 およそ
करिब
595. かなり
काफी
1.
頭痛の薬を飲んだら、30分ぐらいでかなりよくなったटाउको दुखाइको औषधी खाएपछि,करिब ३० मिनेटमा काफी राम्रो भयो
2.
きのうの台風で、九州ではかなりの被害が出たそうだहिजोको तुफानले,क्युशुमा धेरै क्षति भएको छ भन्ने सुनेको छ
596. ずいぶん
धेरै
1.
しばらく会わない間に、チンさんはずいぶん日本語が上手になっていたकेही समयसम्म नदेखिँदा, श्री चिन जापानी भाषामा निकै निपुण भइसकेका थिए।
2.
「けがの具合はどうですか」「ずいぶんよくなりましたが、まだ運動はできません」「घाउको अवस्था कस्तो छ」「काफी राम्रो भयो,तर अझै व्यायाम गर्न सक्दिन」
597. けっこう
ठिकै
1.
日曜日なので込んでいるかと思ったら、けっこうすいていたआइतबार भएकाले भीड होला भनेर सोचेँ,तर काफी खाली थियो
2.
初めて作った料理だが、けっこうおいしくできたपहिलो पटक बनाएको खाना भए पनि,काफी मिठो भयो
598. 大分
काफी
1.
病気はだいぶよくなったरोग काफी निको भएको छ
2.
仕事がまだだいぶん残っているकाम अझै काफी बाँकी छ
類 かなり
काफी
599. もっと
थप
1.
リンゴよりイチゴのほうが好きだ。でも、メロンはもっと好きだस्याउभन्दा स्ट्रबेरी बढी मन पर्छ।तर,खरबुजा अझ बढी मन पर्छ
2.
「もっと大きな声で話してください」「कृपया अझ ठूलो स्वरमा बोल्नुहोस्」
3.
これだけでは足りない。もっとほしい。यो मात्रले पुग्दैन।अझै चाहिन्छ।
600. すっかり
पूर्णरूपे
1.
さくらの花はもうすっかり散ってしまったसाकुराका फूलहरू पहिले नै पूरै झरेका छन्
2.
友人と約束をすっかり忘れていたसाथीसँगको वाचा म पूरै बिर्सिसकेको थिएँ
3.
「病気の具合はどうですか」「おかげさまで、すっかりよくなりました」「रोगको अवस्था कस्तो छ」「धन्यबाद,पूरै निको भएँ」
類 完全に
पूर्ण रूपमा
601. いっぱい
भरिएको
1.
会場には子どもたちがいっぱいいて、とてもにぎやかだったसभास्थलमा बच्चाहरू धेरै थिए र निकै हल्लाहल्ला थियो
2.
もう、おなかがいっぱいだमेरो पेट पहिले नै भरिएको छ
3.
姉の部屋は本でいっぱいだदिदीको कोठा किताबले भरिएको छ
4.
窓をいっぱいに開くखिड्की पूरै खोल्नु
5.
部屋いっぱいに日が差しているकोठाभरि घाम परिरहेको छ
類 たくさん
धेरै
合 [名詞]+いっぱい
[संज्ञा]+भर