インターネットで買い物をするようになって、すぐに10年になる。
इंटरनेटमा किनमेल गर्न थालेकोमा, छिट्टै 10 वर्ष पुग्छ।
デパートまでの交通費を考えると、不便なところに住んでいる私にとっては、とても経済的だ。
डिपार्टमेन्टसम्म जानु पर्ने यातायात खर्चलाई विचार गर्दा, असुविधाजनक ठाउँमा बस्ने मेरो लागि यो निकै आर्थिक छ।
インターネットで申し込み、コンビニで支払うとすぐに品物が届く。
इन्टरनेटबाट अर्डर गरी कन्विनियन्स स्टोरमा भुक्तानी गर्दा सामान तुरुन्तै आइपुग्छ।
私たちは、このようなことが当たり前のことのように思っている。
हामी यी कुराहरू सामान्य नै हो जस्तो सोच्छौं।
それは、日本の物流がうまくいっているからできることなのだ。
त्यो जापानको लजिस्टिक्स राम्रोसँग चलेको हुँदा सम्भव भएको कुरा हो।
もし、品物が届かない、予定より遅れて届いた、壊れて届いたなど、消費者が満足できない状態になったら、日本の経済はお菓子なことになってしまう。
यदि सामान नआउने, तय समयभन्दा ढिला आइपुग्ने, वा भाँचिएको अवस्थामा आउने जस्ता उपभोक्ता सन्तुष्ट नहुने अवस्था भए जापानको अर्थतन्त्रमा समस्या आउँछ।
しかし、実は今、日本の物流の世界は、トラックの運転手の高齢化にともなう人出不足や長時間労働が問題になっている。
तर, वास्तवमा अहिले जापानको लजिस्टिक्स क्षेत्रमा ट्रक चालकहरूको उमेर बढ्दैगएकोसँगै कामदार अभाव र लामो समयसम्म काम गर्नुपर्ने समस्या देखिएको छ।
そのため、消費者がコンビニで荷物を受け取る方法やバスの空いたスペースを利用して荷物を運ぶ方法、ドローンを使って品物を配達する方法などが、実用化に向けてうごいている。
त्यसैले उपभोक्ताले कन्विनियन्स स्टोरबाट सामान लिने तरिका, बसका खाली ठाउँ उपयोग गरेर सामान बोक्ने तरिका, ड्रोनबाट वस्तु वितरण गर्ने तरिका जस्ता उपायहरू व्यावहारिक बनाउनका लागि अगाडि बढिरहेका छन्।
一方で、このような状況を改善するために私たち消費者ができることは、もっとのんびりと品物が届くのをまつ生活態度に変えることであろう。
अरू तिर, यस्तो अवस्था सुधार्न हामी उपभोक्ताले गर्न सक्ने कुरा भनेको सामान छिटै नआउने मानेर बढी धैर्यपूर्वक पर्खने जीवनशैलीमा परिवर्तन गर्नु हो।
CHECK Q1
それとはどんなことですか。
त्यो भनेको के हो?
An
日本の
経済がおかしくなること。
जापानको अर्थतन्त्र बिग्रने कुरा।
Q2
筆者はどんなことを
提案していますか。
लेखकले के प्रस्ताव गरिरहेका छन्?
An もっとのんびりと
品物が
届くのを
待つ
生活態度に
変えること。/あまり
急がず、ゆっくり
品物が
届くのを
待つように
生活態度をかえること。
सामान आउन धैर्यका साथ कुर्ने जीवनशैलीमा परिवर्तन गर्नु।/धेरै हतार नगरि बिस्तारै सामान आउन कुर्नेलगायत जीवनशैली परिवर्तन गर्नु।