「苦しいときほど笑え」と昔からよく言われている。
「कठिन बेलामा झन् मुस्कान गर」भनेर पहिलेदेखि नै प्रायः भनिँदै आएको छ।
「笑えるくらいならとっくに笑ってるよ!」と思う人もいるかもしれない。
「यदि हाँस्न सक्ने भए त म त पहिलेबाटै हाँसिसकेको हुन्थें!」भन्ने मानिस पनि हुन सक्छन्।
確かに、苦しいときに笑うのは、なかなかできないことだ。
साँचिकै,कठिन बेलामा हाँस्नु,सजिलो कुरा होइन।
しかし、そこをひと頑張りして笑うと、その時だけでなく、後々も自分にとってプラスになる。
तर,त्यहाँ अलि मेहनत गरेर हाँस्यौं भने,त्यो बेला मात्रै होइन,पछि पनि आफूलाई फाइदा हुन्छ।
というのも、最近の研究で、作り笑いでも、脳が勘違いして、リラックスさせるホルモンや楽しい気持ちになるホルモンを分泌することがわかってきたからだ。
किनकि,हालका अनुसन्धानहरूले देखाएका छन् कि नक्कली मुस्कान भए पनि,मस्तिष्कले गलत रूपमा व्याख्या गरी,आराम ल्याउने हर्मोन र खुशी बनाउने हर्मोनहरू स्राव गर्छ।
★笑顔を作ることで、顔の筋肉が動き、それが脳のホルモンを出す部分に刺激を与える、ということだ。
★मुस्कान बनाउँदा अनुहारका मांसपेशी सञ्चालनमा आउँछन्,र त्यसैले मस्तिष्कको हर्मोन स्राव गर्ने भागमा उत्तेजना पुग्छ,भनेको हो।
また、よく笑うことによって、気持ちが安定するばかりか、健康に長生きすることにもつながる。
अनि,धेरै हाँस्नाले भावनात्मक स्थिरता मात्र ल्याउँदैन,स्वास्थ्यका दृष्टिले दीर्घायु हुन पनि मद्दत गर्छ।
前向きな気持ちでいることによって、健康を維持するための遺伝子が働くのだ。
सकारात्मक मनस्थितिमा रहँदा,स्वास्थ्य कायम राख्न सम्बन्धित जीनहरू सक्रिय हुन्छन्।
逆に、後ろ向きな気持ちでいると、その遺伝子が働かなくなってしまうため、病気になりやすくなり、寿命も短くなってしまう。
विपरीत, नकारात्मक मनोवृत्तिमा रहेर बस्दा, त्यो जीन सक्रिय नहुने भएकाले रोग लाग्ने सम्भावना बढ्छ र आयु पनि छोटो हुन्छ।
苦しいときには、つい、弱音や愚痴を吐きたくなってしまうものだ。
कठिन बेलामा,प्रायः हामी कमजोर भावना व्यक्त गर्न वा गुनासो निकाल्न मन लाग्छ।
だが、その前に一度笑ってみよう。
तर त्यसअघि एकपटक मुस्कुराएर हेर्नुहोस्।
どんな笑い方でもいい。
कसरी हाँस्नुहुन्छ भन्ने कुराले फरक पर्दैन।
そうすると、気持ちが少し落ち着くのが実感できるはずだ。
त्यसो गर्दा तपाईंले मन अलिकति शान्त भएको महसुस गर्नुहुनेछ।
CHECK Q1
苦しいときに
笑うのが
体のためになるのはどうしてですか。
कष्ट हुँदा हाँस्नु शरीरका लागि किन फाइदाजनक हुन्छ?
An
作り
笑いでも、
脳が
勘違いして、リラックスさせるホルモンや
楽しい
気持ちになるホルモンを
出すから。
नक्कली हाँसो भए पनि मस्तिष्कले त्यसलाई गलत तरिकाले ग्रहण गरी, रिल्याक्स गराउने र खुशी बनाउनेलगायत हर्मोनहरू निकाल्छ।
Q2
その遺伝子とは
何を
指していますか。
त्यो जीन भनेको के जनाउँछ?
An
健康を
維持するための
遺伝子。
स्वास्थ्य कायम राख्ने जीनहरू।