Minna no Nihongo पाठ 27 – सन्दर्भ सामग्री

सुविधा पसल र दैनिक सेवासम्बन्धी विस्तारित शब्दावली। यी शब्द र अभिव्यक्तिहरूलाई बुझ्न र अभ्यास गर्न सहयोगी सामग्री।
近(ちか)くの店(みせ) नजिकका पसलहरू

写真屋 फोटो पसल

शब्दावलीअर्थ
現像(げんぞう)फिल्म विकास
プリントफोटो प्रिन्ट
焼(や)き増(ま)しथप प्रिन्ट
引(ひ)き伸(の)ばしआकार बढाउने
ネガनेगेटिभ
スライドस्लाइड
サービスサイズसर्भिस आकार
パノラマサイズप्यानोरामा आकार


クリーニング屋 लुगा धुने पसल

शब्दावलीअर्थ
ドライクリーニングड्राइ क्लिनिङ
水洗(みずあら)いपानीले धुने
染(し)み抜(ぬ)きदाग हटाउने
防水(ぼうすい)加工(かこう)जलरोधक प्रक्रिया
サイズ直(なお)しआकार मिलाउने
縮(ちぢ)むसङ्कुचित हुनु
伸(の)びるफैलिनु


コンビニ सुविधा पसल

शब्दावलीअर्थ
宅配便(たくはいびん)の受付(うけつけ)कुरियर पार्सल स्वीकार
写真(しゃしん)現像(げんぞう)फोटो विकास
公共(こうきょう)、料金(りょうきん)振(ふ)り込(こ)みसार्वजनिक सेवाहरूको बिल भुक्तानी
コピー、ファクスकपी,फ्याक्स
はがき、切(き)っての販売(はんばい)पोष्टकार्ड,स्ट्याम्पको बिक्री
コンサートチケットの販売(はんばい)कन्सर्ट टिकटको बिक्री