व्याकरण
संरचना A: ~は Nですか。 B: はい、Nです。
ー はい、そうです。 ー いいえ、Nじゃありません。 ー いいえ、N1です。
ー いいえ、ちがいます。 पुष्टिकरण प्रश्नमा, はい、Nです को सट्टा はい、そうです भनेर उत्तर दिन सकिन्छ。
व्याख्या र मार्गदर्शन
☞
いいえ、Nじゃありません को सट्टा いいえ、ちがいます वा いいえ、N1です भनेर उत्तर दिन सकिन्छ。
उदाहरण
1.
2.
3.
संरचना A: ~は N1ですか、N2ですか。 B: N1です。 N2です。 यो N1 वा N2 मध्ये रोज्ने प्रश्नको ढाँचा हो。 यो प्रकारको प्रश्नमा प्रायः सोध्ने व्यक्तिले दिएका विकल्पहरूमध्ये कुनै एउटा छानेर उत्तर दिन्छौं。
व्याख्या र मार्गदर्शन
☞
उदाहरण
1.
2.
संरचना
これ それ あれ このN そのN あのN これ:यो (वस्तु), यहाँ それ:त्यो (वस्तु), त्यहाँ あれ:उता भएको त्यो (वस्तु), उता このN:यो N そのN:त्यो N あのN:उ N これ、それ、あれ:वस्तुहरूका लागि मात्र प्रयोग हुन्छ। このN、そのN、あのN:मानिस र वस्तु दुवैका लागि प्रयोग गर्न सकिन्छ। सधैं एउटा संज्ञासँगै प्रयोग हुन्छ। ►प्रयोग गर्ने तरिका: これ、このN:बोल्ने व्यक्तिको नजिक भएको वस्तुका लागि प्रयोग हुन्छ। それ、そのN:बोल्ने व्यक्तिबाट टाढा र सुन्ने व्यक्तिको नजिक भएको वस्तुका लागि प्रयोग हुन्छ। あれ、あのN:बोल्ने र सुन्ने दुवै व्यक्तिबाट टाढा भएको वस्तुका लागि प्रयोग हुन्छ।
अर्थ
☞
व्याख्या र मार्गदर्शन
☞
उदाहरण
1.
2.
3.
4.
संरचना A:~は なんの N1ですか。 B:~は N2の N1です。 なんのN1 : विशेषता वा प्रकारबारे सोध्न प्रयोग गरिन्छ। N2 प्रायः विशेषता वा प्रकार जनाउने शब्दहरू हुन्छन्।
अर्थ
☞ N1 के विषयमा हो?
N1 N2 को विषयमा
व्याख्या र मार्गदर्शन
☞
उदाहरण
1.
2
संरचना A:~は だれの N1ですか。 B: ~は N2の N1です。 だれの: स्वामित्वबारे सोध्न प्रयोग हुन्छ। N2 प्रायः मानिस जनाउने शब्दहरू हुन्छन्।
अर्थ
☞ N1 कसको हो?
N2 को N1
व्याख्या र मार्गदर्शन
☞
उदाहरण
1
2.
संरचना N2の N1です。 〇 N2のです。 जब N1 वस्तु सूचक संज्ञा हुन्छ। ✖ N2のです。 जब N1 व्यक्ति सूचक संज्ञा हुन्छ। N2の N1です यदि N1 पहिले नै अघिल्लो भागमा आएको छ र वस्तु सूचक संज्ञा हो भने N1 लाई छोड्न सकिन्छ। ✖ はい、IMCのです। व्यक्ति सूचक संज्ञाको सट्टा प्रयोग हुँदैन।
N1 - N1 को लोप
अर्थ
☞ N2のです N2 को हो।
व्याख्या र मार्गदर्शन
☞
"の" केवल वस्तु सूचक संज्ञाको सट्टा प्रयोग गर्न सकिन्छ, व्यक्ति सूचक संज्ञाका लागि प्रयोग हुँदैन।
उदाहरण
1
2
3
संरचना
そうですか बोल्ने व्यक्तिले कुनै जानकारी स्वीकार गरेर बुझेको कुरा जनाउन प्रयोग हुन्छ। वाक्यको अन्त्यमा か भए पनि यो प्रश्न होइन, प्रतिक्रिया/आश्चर्य जनाउने वाक्य हो। そうですか उच्चारण गर्दा वाक्यको अन्त्यतिर आवाज तल झारिन्छ।
अर्थ
☞ そうですか त्यसो रहेछ।
व्याख्या र मार्गदर्शन
☞
उदाहरण
1
अभ्यास B
例1: ほん ⇒
例2: てちょう ⇒ तलका वाक्यहरू पूरा गर्नुहोस्:
1)とけい ⇒
2)ラジオ ⇒
3)えんぴつ ⇒
4)いす ⇒
1)とけい ⇒
2)ラジオ ⇒
3)えんぴつ ⇒
4)いす ⇒
(निर्देशन: तपाईंहरूले २ वटा संज्ञा प्रयोग गरेर प्रश्न बनाउनुहोस्, कोष्ठकभित्रको शब्द सही उत्तर हो)
例: シャープペンシル・ボールペン(ボールペン)
तलका वाक्यहरू पूरा गर्नुहोस्:
1)ほん・ざっし(ほん) ⇒
2)「い」・「り」(「り」) ⇒
3)「1」・「7」(「7」) ⇒
4)「シ」・「ツ」(「シ」) ⇒
1)ほん・ざっし(ほん)⇒
2)「い」・「り」(「り」)⇒
3)「1」・「7」(「7」) ⇒
4)「シ」・「ツ」(「シ」)⇒
例: かぎ ⇒ तलका वाक्यहरू पूरा गर्नुहोस्:
1)ざっし ⇒ 2)CD ⇒
3)ざっし ⇒
4)ほん ⇒
1)ざっし ⇒ 2)CD ⇒
3)ざっし ⇒
4)ほん ⇒
例: ⇒ カリナさん तलका वाक्यहरू पूरा गर्नुहोस्:
1)⇒ やまだ
2)⇒ サントスさん
3)⇒ さとうさん
4)⇒ ミラーさん
1)⇒
2)⇒
3)⇒
4)⇒
例1: カリナさん ⇒
例2: ミラーさん ⇒ तलका वाक्यहरू पूरा गर्नुहोस्:
1)ワンさん ⇒ 2)サントスさん ⇒
3)さとうさん ⇒ 4)ワットさん ⇒
1)⇒
2)⇒
3)⇒
4)⇒
例: ⇒ तलका वाक्यहरू पूरा गर्नुहोस्:
1) ⇒ 2) ⇒ 3)⇒ 4) ⇒
1)⇒
2)⇒
3)⇒
4)⇒



