सारांश – पकाउने क्रियाहरू

विवरण देखाउनुहोस्विवरण लुकाउनुहोस्सुन्नेको प्रतिलेख मात्र यो पाठमा अडियो छैन

निर्देशन: प्रत्येक कार्डमा क्लिक गरेर उदाहरणहरू लुकाउनु/देखाउनुहोस्। माथिको बटनमा क्लिक गरेर सबै उदाहरणहरू लुकाउनु/देखाउनुहोस्.

836. ける
पाकिनु

1.
ごはんがたけた
भात पक्यो
837.
पकाउनु

1.
ごはんをたく
भात पकाउनु
838. える
पाकिनु

1.
「この野菜やさいをスープでえたらしおあじをつけてください」
「यो तरकारी सूपमा उमाल्नुहोस्,पाकेपछि नूनले स्वाद मिलाउनुहोस्」

もの
उमालेको परिकार
839.
पकाउनु
840. いためる
भुट्नु

1.
フライパンにあぶらをひいて、にく野菜やさいいためる
फ्राइप्यानमा तेल लगाएर,मासु र तरकारी भुट्नु

いためもの、野菜やさいいため
भुनेका परिकार,तरकारी भुनेको
841. ける
सेकिनु

1.
よくけていないぶたにくべないほうがいい
राम्ररी पाकेको छैन भने सुँगुरको मासु नखानु राम्रो हुन्छ
842.
सेक्नु

1.
フライパンでオムレツを
फ्राइप्यानमा ओमलेट सेक्नु

2.
トースターでパンを
टोस्टरमा पाउरोटी सेक्नु

3.
炭火すみびで{にくさかな}を
कोइलाको आगोमा {मासु/माछा} सेक्नु

き{にくさかな}、卵焼たまごや
सेकेको {मासु/माछा},अण्डाको रोल
843. ゆでる
उमाल्नु

1.
あつで{たまご野菜やさい …}をゆでる
तातो पानीमा {अण्डा/तरकारी …} उमाल्नु

ゆでたまご
उबलेको अण्डा
844. げる
तल्नु;फ्राइ गर्नु

1.
あぶらてんぷらをあげる
तेलमा टेम्पुरा भुन्नु

あげもの
तलिएको खाना
845.
भापमा पकाउनु

1.
をわかして、その湯気ゆげでギョーザをむす
पानी उमालेर, त्यसको वाफले ग्योज़ालाई बाफमा पकाउनु