मुख्य बिन्दु: 18 वर्षका व्यक्ति 「18歳未満」 हुन् कि होइन? कहाँले कार्ड कहिले प्राप्त गर्न सकिन्छ?
次の文章を読んで、質問に答えなさい。
तलको लेख पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最もよいものを一つえらびなさい。
उत्तर: १, २, ३, ४ मध्ये सबैभन्दा उपयुक्त एउटा छान्नुहोस्।
問1:
申し
込みできるのはどの
人か。
कसले आवेदन गर्न सक्छ?
1.
さくら市に住む、17歳の高校生
साकुरा शहरमा बस्ने,17 वर्षको माध्यमिक विद्यालय विद्यार्थी
2.
さくら市のお店で働く独身の女の人
साकुरा शहरको पसलमा काम गर्ने अविवाहित महिला
3.
さくら市の、小学生の子どもが2人いる女の人
साकुरा शहरकी,२ जना प्राथमिक विद्यालयका बच्चा भएका महिला
4.
さくら市の、18歳の子どもが1人いる女の人
साकुरा शहरकी,18 वर्षका 1 जना बच्चा भएको महिला
問2: この
案内の
内容と、
合っているものはどれか。
यो सूचनाको सामग्रीसँग मेल खाने कुरा कुन हो?
1.
子どもが3人いる人は、カードを3枚作ることができる。
बच्चा 3 जना भएका व्यक्तिले कार्ड 3 वटा बनाउन सक्छ।
2.
このカードがあれば、さくら市のすべてのお店で割引がある。
यो कार्ड भएमा साकुरा शहरका सबै पसलहरूमा छुट पाइन्छ।
3.
さくら市のホームページから、カードを申し込むことができる。
साकुरा शहरको वेबसाइटबाट कार्डका लागि आवेदन दिन सकिन्छ।
4.
カードを申し込んだら、その日にカードがもらえる。
कार्डका लागि आवेदन दिएपछि, त्यो दिन नै कार्ड प्राप्त गर्न सकिन्छ।
さくら市 お母さん応援カード
さくら市では、子どもがいる家庭を応援しています。
「お母さん応援カード」は、子どもを育てるお母さんのためのカードです。
このカードを見せるだけで、さくら市の中の約50のお店で、割引などのサービスが受けられます。
※お店についての詳しい情報は、さくら市のホームページをごらんください。
〇 さくら市に住む、18歳未満の子どもが一人でもいる方は、申し込むことができます。
〇 ご希望の方は、市役所の子ども支援課で申し込んでください。申し込んでから約1週間で、ご自宅にカードが届きます。
お問い合わせ さくら市役所 子育て支援課 04xーxx-xxxx
सकुरा शहरको मातृ प्रोत्साहन कार्ड
सकुरा सहरले साना बालबालिका भएका परिवारहरूलाई सहयोग गर्छ।
"मातृ प्रोत्साहन कार्ड" साना बच्चा पालन गर्ने आमाहरूको लागि कार्ड हो।
यो कार्ड देखाए मात्र सकुरा सहरभित्र करिब 50 वटा पसलमा छुट जस्ता सेवाहरू पाउनुहुनेछ।
※दुकानहरूको थप जानकारीका लागि सकुरा सहरको वेबसाइट हेर्नुहोस्।
〇 सकुरा सहरमा बसोबास गर्ने र 18 वर्ष मुनिका कम्तीमा एक बच्चा भएका व्यक्तिहरूले दर्ता गर्न सक्नुहुन्छ।
〇 इच्छुकहरूले नगरपालिकाको बाल्य कल्याण सहायता विभागमा दर्ता गर्नुहोस्। दर्ता गरेपछि करिब एक हप्तामा कार्ड घरमै पठाइनेछ।
सम्पर्क: बाल कल्याण सहायता विभाग नगरपालिका कार्यालय Sakura 04x-xx-xxxx
उत्तर: 問1: 3 問2: 3