Marugoto N3 – Lesson 14: आजका घटनाहरू (4) – असफलताहरूको शृंखला

शब्दावली

शब्दावली

मुख्य शब्दअर्थ
失敗(しっぱい)(する0असफलता(असफल हुनु)
続(つづ)くजारी रहनु
気づくथाहा पाउनु
レシートरसिद
交換(こうかん)(する)बदल्नु
待(ま)ち合(あ)わせるभेट्न मिलाउनु
やっぽり/やはりयसो नै
疲(つか)れるथाक्नु
ちゃんとठीकसँग
掛(か)かる「かぎが」ताला लाग्नु「चाबीले」
確認(かくにん)(する)पुष्टि गर्नु

व्याकरण

व्याकरण


いくら~ても

कति पनि ~ भए पनि…

◎ कति नै प्रयास गरे पनि प्रभाव नपर्ने भन्ने आशय देखाउने।

1. いくら洗(あら)っても、汚(よご)れがきれいに落(お)ちない。
     कति नै धुनुहोस् पनि, फोहोर राम्ररी निस्कदैन।

2. いくら練習(れんしゅう)しても、うまく踊(おど)れない。
     कति नै अभ्यास गरूँ, म राम्रोसँग नाँच्न सक्दिन।


~気味(ぎみ)

अलि ~ जस्तो देखिन्छ

◎ त्यस्तो प्रवृत्ति देखाउने; प्रायः नकारात्मक पक्षतिर सङ्केत गर्ने।

1. 昨日(きのう)は疲(つか)れ気味(ぎみ)だったので、いつもより早(はや)く寝(ね)た。
     हिजो मलाई अलि थाकेको जस्तो लागेकोले, म सधैंभन्दा चाँडो सुतें।

2. うちの犬(いぬ)は散歩(さんぽ)が嫌(きら)いで、少(すこ)し太(ふと)り気味(ぎみ)だ。
     हाम्रो कुकुर घुम्न मन पराउँदैन र अलि तौल बढेको छ।


∼ようにする

~ नहोस् भनेर, नत्र ~

◎ नकरात्मक नतिजा वा अवस्थाबाट जोगिन प्रयास गर्ने आशय देखाउने।

1. 私(わたし)は、いつも約束(やくそく)の時間(じかん)に遅(おく)れないようにしている。
     म सधैं भेट्ने समयमा ढिला नहुन कोसिस गर्छु।

2. あまり疲(つか)れないようにしたほうがいいですよ。
     धेरै थाक्न नहुने गरी गर्नुहोस्, राम्रो हुन्छ।

पढाइ बुझाइ

   今日(きょう)は失敗(しっぱい)が続(つづ)いた。Tシャツを1枚(まい)買(か)ったが、サイズを間違(まちが)えたことに、あとで気(き)づいた。どうしよう・・・・・と思(おも)ったが、レシートを持(も)っていたので、正(ただ)しいサイズに交換(こうかん)してもらうことができた。その次(つぎ)は夕方(ゆうがた)だ。駅(えき)でまゆみさんと待(ま)ち合(あ)わせたが、いくら待(ま)っても来(こ)ない。私(わたし)が時間(じかん)を間違(まちが)えたのかもしれないと思(おも)って電話(でんわ)したら、やっぽり、そうだった。まゆみさんに「疲(つか)れるんじゃないの?」と言(い)われた。確(たし)かに、最近(さいきん)、少(すこ)し疲(つか)れ気味(ぎみ)だ。勉強(べんきょう)もアルバイトも、ちょっと頑張(がんば)りすぎているのかもしれない。寝(ね)るのも遅(おそ)くなっていて、それもよくないのだろう。これから、少(すこ)し早(はや)めに寝(ね)るようにしようと思(おも)った。

CHECK
Q1 そうとはなんですか、
Q2 今日(きょう)はどんな失敗(しっぱい)をしましたか。

☞ अनुवाद
   
今日(きょう)は失敗(しっぱい)が続(つづ)いた。
आज लगातार गल्ती भए।
Tシャツを1枚(まい)買(か)ったが、サイズを間違(まちが)えたことに、あとで気(き)づいた。
टी-शर्ट एकटा किनें, तर साइज गलत भएको कुरा पछि थाहा पाएँ।
どうしよう・・・・・と思(おも)ったが、レシートを持(も)っていたので、正(ただ)しいサイズに交換(こうかん)してもらうことができた。
के गर्ने भनी सोचेँ... तर रसिद थियो, त्यसैले सही आकारमा बदलाउन पाएँ।
その次(つぎ)は夕方(ゆうがた)だ。
अर्को भने साँझको कुरा हो।
駅(えき)でまゆみさんと待(ま)ち合(あ)わせたが、いくら待(ま)っても来(こ)ない。
स्टेशनमा मायुमीसँग भेट्ने तय गरेको थिएँ, तर जतिसम्म पर्खे पनि उनी आएनन्।
私(わたし)が時間(じかん)を間違(まちが)えたのかもしれないと思(おも)って電話(でんわ)したら、やっぽり、そうだった。
मैले समय गलत भएको हो कि भनेर फोन गर्दा, साँच्चै, त्यै थियो।
まゆみさんに「疲(つか)れるんじゃないの?」と言(い)われた。
मायुमीले「थाकेको त होइन?」भने।
確(たし)かに、最近(さいきん)、少(すこ)し疲(つか)れ気味(ぎみ)だ。
साँचिकै, हालै अलि थाकेको जस्तो छु।
勉強(べんきょう)もアルバイトも、ちょっと頑張(がんば)りすぎているのかもしれない。
पढाइ पनि र अंशकालिक काम पनि, सायद म अलि बढी मेहनत गरिरहेछु।
寝(ね)るのも遅(おそ)くなっていて、それもよくないのだろう。
सुत्न पनि ढिलो हुँदै गएको छ, त्यो पनि ठीक नहुन सक्छ।
これから、少(すこ)し早(はや)めに寝(ね)るようにしようと思(おも)った。
अबदेखि अलि छिटो सुत्ने कोसिस गर्ने सोचें।


CHECK
Q1 そうとはなんですか、
      सो भनेको के हो,
An 私(わたし)が時間(じかん)を間違(まちが)えた。
      मैले समय गलत बुझें।

Q2 今日(きょう)はどんな失敗(しっぱい)をしましたか。
      आज के कस्तो गल्ती गर्नुभयो?
An  Tシャツのサイズを間違(まちが)えて買(か)った。友達(ともだち)との待(ま)ち合(あ)わせの時間(じかん)を間違(まちが)えた。
      टी-शर्टको साइज गलत किनेँ। मित्रसँगको भेट्ने समय गलत सम्झिएँ।