方言は日本語の宝だ。
अपभाषा जापानी भाषाको खजाना हो।
日本は狭い国土ながら、南北に長く伸びている。
जापान सानो भूभाग भए पनि उत्तरदेखि दक्षिणसम्म लामो रूपमा फैलिएको छ।
気候・風土が相当異なる。
जलवायु र वातावरण निकै फरक छन्।
そこで培われた人間性や人間関係の取り方も相当差異がある。
त्यहाँमा विकसित भएका मानवीय स्वभाव र मानवीय सम्बन्ध सम्हाल्ने तरिकामा पनि निकै भिन्नता छ।
方言には、そうした風土の違いが色濃く染み込んでいるのだ。
अपभाषामा,त्यस्ता वातावरणका फरकहरू गहिरोसँग समाहित छन्।
方言で話されると、どこの方言でもその人の人柄が出ているような気がしてくる。
अपभाषामा बोलिँदा, जुनसुकै अपभाषा होस्, त्यो व्यक्तिको स्वभाव प्रकट भएको जस्तो लाग्छ।
体温が伝わってくる言葉なのである。
यस्ता शब्दहरू हुन् जसले न्यानोपनको अनुभूति दिन्छन्।
★個人としての体温と言うよりは、風土全体が体のぬくもりとして伝わってくると言うイメージだ。
यो व्यक्तिगत तातोपन भन्दा बढी, सम्पूर्ण वातावरणले शरीरको न्यानोपनझैं सर्नेजस्तो अनुभूति दिन्छ भन्ने छवि हो।
今どきは共通語はテレビを通して十分身につけることができる。
आजकाल साझा भाषा टेलिभिजनमार्फत पर्याप्त रूपमा सिक्न सकिन्छ।
共通語が話せなくて困ると言うことは、ほとんどない。
साझा भाषा बोल्न नसक्दा झन् समस्या पर्ने कुरा प्रायः हुँदैन।
いま必要なのは、むしろ方言の教育だ。
अहिले आवश्यक परेको कुरा त बरु स्थानीय बोलीको शिक्षा हो।
ところが、生徒手帳にかつては「方言の使用を禁止する」という項目を掲載していた地方もあるほどで、その方言撲滅運動の成果もあってか、全国で方言能力の急激な低下がみられる。
तर, पहिले केही ठाउँहरूमा विद्यार्थी नियमावलीमै 'स्थानीय बोलीको प्रयोग निषेध' भन्ने बुँदा राखिने सम्मको अवस्थामा थियो; त्यो स्थानीय बोली उन्मूलन आन्दोलनको प्रभाव पनि होला कि, देशभर स्थानीय बोली दक्षतामा तीव्र गिरावट देखिन्छ।
現在八十台の方は、方言を使いこなすことが相当できる。
हाल ८० वर्ष उमेरका मानिसहरू स्थानीय बोली राम्रोसँग प्रयोग गर्न सक्षम छन्।
五十代になると、その三分の一程度の方言能力しか有していない感じがする。
५० वर्ष उमेरका समूहमा पुग्दा, तिनीहरूको स्थानीय बोली दक्षता त्यो भन्दा करिब एक तिहाइ मात्र रहेको महसुस गरिन्छ।
これは、各地を訪れるたびに、自分と八十代の人を比較してどの程度の差があるか、と私が聞いた際の答えを参考にしている。
यो म प्रत्येक स्थानमा जाँदा आफ्ना र ८० वर्षका मानिसहरूलाई तुलना गरी कति फरक छ भनेर जब मैले सोध्दा पाएको उत्तरहरूलाई आधार मानेर हो।
二十代になると、方言能力は急速な低下傾向を見せる。
२० वर्ष उमेर समूहमा पुग्दा स्थानीय बोली दक्षतामा तीव्र गिरावट देखिन्छ।
関西の言葉のように、テレビで大きな勢力を持っている言葉は比較的廃れていない。
कान्साईको बोलीजस्तै टेलिभिजनमा ठूलो प्रभाव राख्ने बोलीहरू तुलनात्मक रूपमा लोप भएका छैनन्।
しかし、鹿児島弁などは、方言の代表選手のような魅力を持っているにもかかわらず、若い人は喋らなくなってきているのだ。
तर कागोशिमा बोलीजस्ता स्थानीय बोलिले प्रतिनिधि जस्तो आकर्षण राखे पनि, युवा मानिसहरू ती बोल्न छाड्दै छन्।
これは全く看過することのできない事態である。
यो पूर्ण रूपमा नजरअन्दाज गर्न नहुने स्थिति हो।
(齋藤崇『コミュニケーション力』岩波新書により)
साइटो ताकाशी『コミュニケーション力』, इवानामी शिन्शो अनुसार।
CHECK Q1
そうしたとはどのような
意味ですか。
त्यस्ता भनेको कस्तो अर्थ हो?
An
狭い
国土ながら、
南北に
長く
伸びているという
意味。
सानो भूभाग भएको बाबजुद पनि उत्तर–दक्षिण दिशामा लामो रूपमा फैलिएको भन्ने अर्थ।
Q2 この
文章によると、
関西の
方言が
廃れていないのはなぜだと
考えられますか。
यस पाठअनुसार, किन कान्साइको बोलि बिलिन पुगेको छैन भनेर किन मानिन्छ?
An テレビで
大きな
勢力を
持っているから。
टेलिभिजनमा ठूलो प्रभुत्व/प्रभाव भएको कारणले।