夏目漱石は日本の作家です。
नात्सुमे सोसेकि जापानी लेखक हुन्।
1867年に東京で生まれました。
उहाँ टोकियोमा जन्मनुभएको थियो।
東京の大学を卒業してから、中学校の先生になりました。
टोकियो विश्वविद्यालयबाट स्नातक भएपछि, उहाँ मध्यम विद्यालयका शिक्षक बन्नुभयो।
それから、高校で働いて、英語教育を勉強するために、イギリスに行きました。
त्यसपछि, उहाँले उच्च विद्यालयमा काम गर्नुभयो र अंग्रेजी शिक्षा अध्ययन गर्नका लागि बेलायत जानुभयो।
日本に帰ってきてから、東京大学で英語とイギリス文学を教えました。
जापान फर्केपछि, उहाँले टोकियो विश्वविद्यालयमा अंग्रेजी र बेलायती साहित्य पढाउनुभयो।
そして、1905に、はじめて書いた小説を発表しました。
र 1905 मा, उहाँले पहिलो पटक लेखेको उपन्यास प्रकाशित गर्नुभयो।
また、次の年に発表した「坊ちゃん」という小説はとても有名になりました。
त्यसपछि अर्को वर्ष प्रकाशित गरेको 「बोट्चान」 भन्ने उपन्यास धेरै प्रसिद्ध भयो।
問1:
夏目漱石がイギリスに行ったのはどうしてですか。
नात्सुमे सोसेकी बेलायत किन गएका?
小説の書き方を勉強するためです。
उपन्यास लेख्ने तरिका सिक्नका लागि हो।
英語の教え方を勉強するためです。
अंग्रेजी पढाउने तरिका अध्ययन गर्नका लागि हो।
大学の先生になるためです。
विश्वविद्यालयको शिक्षक बन्नको लागि हो।
イギリスで日本文化を教えるためです。
बेलायतमा जापानी संस्कृति पढाउनको लागि हो।