問題
つぎの文章を読んで、質問に答えなさい。
तलको अनुच्छेद पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最もよいものを一つ選びなさい。
インターネットで買った商品が不要品だったので、チンさんが返品の希望をメールで連絡したら、以下のような返事が来た。
उत्तरको लागि १, २, ३, ४ मध्ये सबैभन्दा उपयुक्त एउटा छान्नुहोस्।
इन्टरनेटबाट किनेको सामान अनावश्यक भएकोले, चिनले फिर्ता चाहिएको भनेर इमेलमार्फत् जानकारी दिएपछि, तलको जस्तो जवाफ आएको थियो।
問1:買った商品をどうしてほしいと言っているか。
किनिएको सामानलाई के गर्न चाहन्छन् भनेर के लेखिएको छ?
1. そのまま直して使う。
त्योस्तै मर्मत गरेर प्रयोग गर्ने।
3. 〇×ショップに送り、払った送料をメールで連絡する。
〇× पसलमा पठाएर तिरेको ढुवानी शुल्क इमेलमार्फत जानकारी दिने।
4. 着払いで、〇×ショップに送る。
पठाउँदा भुक्तानी प्राप्तकर्ताले गर्ने गरी 〇× पसलमा पठाउने।
1. 商品を送り返さなくても、銀行の口座情報を教えるとお金が振り込まれる。
सामान फिर्ता नगरी पनि बैंक खाता जानकारी दिएमा पैसा खातामा पठाइनेछ।
2. 商品を送ったことをメールすると、お金が振り込まれる。
सामान पठाएको जानकारी इमेल गरेपछि पैसा खातामा पठाइनेछ।
3. 商品が〇×ショップに届いたら、お金が郵便で送られてくる。
सामान 〇× पसलमा पुग्दा पैसा हुलाकबाट पठाइनेछ।
4. 商品が〇×ショップに届いたら、伝えておいた口座にお金が振り込まれる
सामान 〇× पसलमा पुगेपछि, बताइएका खातामा पैसा जम्मा गरिनेछ।