読む前に
仲がいい友達にどんなメールを送りますか。
नजिकका साथीलाई कस्तो सन्देश पठाउनुहुन्छ?
問題
つぎの文章を読んで、質問に答えなさい。
तलको अनुच्छेद पढेर, प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最もよいものを一つ選びなさい。
उत्तरका लागि 1, 2, 3, 4 मध्ये सबैभन्दा उपयुक्त एउटा छान्नुहोस्।
これは、学生時代の友達の佐藤さんからリンさんに届いたメールである。
यो विद्यार्थी जीवनको साथी सातोबाट लिनलाई आएको इमेल हो।
あて先: 123abc@groups.ne.jp
प्राप्तकर्ता: 123abc@groups.ne.jp
送信日時: 20XX年7月16日 13:16
पठाइएको मिति र समय:20XX जुलाई 16, 13:16
リンさん、久しぶり! ^0^/
रिनजी, धेरै दिन भयो! ^0^/
こちらは何とか元気にやってます。
यहाँ त कसरी न कसरी ठीकै छौं।
先週まで仕事がとても忙しかったのだけど、今週は少し時間が取れるようになりました。
गएको हप्ता सम्म काम धेरै व्यस्त थियो, तर यस हप्ता भने अलिकति समय निकाल्न सकिने भएको छ।
それで、リンさんに会いたいな、と思ってメールしています。^^
त्यसैले, म रिनजीलाई भेट्न चाहन्छु भनेर इमेल गर्दैछु.^^
久しぶりに食事でもしませんか?
धेरै दिनपछि भेटेर सँगै खाना खानुहुन्छ?
この前すごくおいしいお店を見つけたので、リンさんと一緒に行きたいと思って…。
केही दिन पहिले मैले एकदमै स्वादिष्ट रेस्टुराँ फेला पारेँ, त्यसैले म रिनसँगै जान चाहन्थें…
よかったら、都合のいい日、教えてください ♪♪
ठीक लाग्छ भने,तपाईंलाई मिल्ने दिन बताउनुहोस् ♪♪
時間もリンさんに合わせられます。
समय पनि रिनसँग मिलाउन सकिन्छ।
お返事待ってますね! ^0^/
म तपाईंको जवाफको पर्खाइमा छु! ^0^/
問1:このメールで一番伝えたいことは何か。
यस इमेलबाट सबैभन्दा बताउन चाहिएको कुरा के हो?
1. 自分は何とか元気にやってるが、リンさんはどうか教えてほしい。
म केहि गरि तन्दुरुस्त छु, तर रिन कस्ता हुनुहुन्छ भनेर जान्न चाहन्छु।
2. 最近忙しかったが、久しぶりに少し暇になったことを伝えたい。
हालै व्यस्त थिएँ तर लामो समयपछि अलिकति फुर्सद भएको कुरा बताउन चाहन्छु।
3. 一緒に食事がしたいから、都合のいい日時を連絡してほしい。
संगै खाना खान चाहन्छु, त्यसैले अनुकूल मिति र समय बताउनुस्।
4. 久しぶりだから、リンさんからメールがほしい。
धेरै दिन भइसकेपछि रिनबाट इमेल पाउन चाहन्छु।