कुनै उद्देश्यका लागि त्यसरी बनाइएको छ
例:
1. この家は屋根にも窓があって、太陽の光が上からも入るようになっている。
यस घरको छानोमा पनि झ्यालहरू छन्,जसले गर्दा सूर्यको प्रकाश माथिबाट पनि भित्र पर्छ।
2. トイレに入ると、電気が自動でつくようになっている。शौचालयमा प्रवेश गर्दा,बत्ती स्वचालित रूपमा बल्ने व्यवस्था गरिएको छ।
3. この学校の音楽室は、楽器の音が外の人に聞こえないようになっています。यो विद्यालयको सङ्गीत कक्ष यसरी बनाइएको छ,कि वाद्ययन्त्रहरूको आवाज बाहिर कसैलाई सुनिँदैन।