「अरु कुरा नगरी, प्रायः ~ गरिन्छ।」 आलोचनात्मक भावनाले भनिने अभिव्यक्ति।
例:
1. 祖父は最近怒ってばかりいる
हजुरबुबा हालसालै सधैं रिसाइरहनु भएको छ।
2. 二十歳のころは遊んでばかりいた。勉強しなかったことを今は残念に思っている。बीस वर्षको हुँदादेखि म मात्र खेल्ने थिएँ। पढ्न नसकेकोमा अब मलाई पछुतो छ।
3. ただ見てばかりいないで、少しは手伝ってくださいよ。केवल हेरेर मात्र नबस्नुहोस्, अलि त सहयोग गर्नुहोस्।