スミスさんが 日本に 遊びに 来たので、「( どこ )に 行きたいですか。」と 聞きました。
स्मिथ जापान घुम्न आएका थिए, त्यसैले मैले 「तपाईं कहाँ जान चाहनुहुन्छ?」भनेर सोधे।
かれは「どこでも いい。」と 言いました。
उहाँले 「कुनै पनि ठाउँ ठीक छ।」भने।
日本の 珍しい 物を 紹介したかったので、いっしょに お祭りに 行きました。
मैले जापानका अनौठा वस्तुहरू देखाउन चाहन्थेँ, त्यसैले हामी सँगै मेलामा गयौँ।
問1
( )の 中に いちばん よい ものを 入れなさい。
रिक्त स्थानमा सबैभन्दा राम्रो उत्तर भर्नुहोस्।
1.何
के
2.誰
को
3.どこ
कहाँ
4.いつ
कहिले
答え:3 「~に 行く」と 聞いた 答えが 「どこでも」だから「~」に 場所を 表す 「どこ」が 入るから 3が 〇。
उत्तर: 3 「~ मा जान्छु?」 भनेर सोधिएको उत्तर 「कुनै पनि ठाउँमा」 भएकाले 「~」 मा स्थान जनाउने 「कहाँ」 पर्छ, त्यसैले 3 सहि हो।
問2
なぜ この 人は お祭りに 行きましたか。
यो व्यक्तिले किन मेला/उत्सवमा गयो?
1.とても お祭りが 好きだから
उनलाई मेला धेरै मन पर्थ्यो।
2.近くで お祭りが あるから
नजिकै मेला भएको कारणले।
3.お祭りが 見たいと 言ったから
उनले मेला हेर्न चाहेको भनेकोले।
4.珍しい 日本の 物だから
जापानका अनौठा चीजहरू भएकाले।
答え:4
उत्तर: 4
1・2・3について 書いて いない。
2 र 3 को बारेमा लेखिएको छैन।
4お祭りは 外国人が あまり 見ないような 珍しい 物だから 〇。
उत्सव विदेशीहरूले प्रायः नहेर्ने जस्तो दुर्लभ कुरा हो, त्यसैले सही।