~う/よう(動詞の意志形)
जोड्ने तरिका:
意志形の作り方
動詞Ⅰ お段+う
書く→書こう 泳ぐ→泳ごう 話す→話そう
立つ→立とう 乗る→乗ろう 買う→買おう
読む→読もう 乗る→乗ろう 遊ぶ→遊ぼう
動詞Ⅱ る→よう
起きる→起きよう 食べる→食べよう
動詞Ⅲ
する→しよう 来る→来よう
अर्थ 1:
今から(将来)することを自分に言う
अबदेखि भविष्यमा गर्ने कुरा आफैंलाई भन्नु
उदाहरण:
1. 12時だ。もう寝よう。
समय भयो।अब सुतौं।
2. 不注意でミスをした、次は注意しよう。
अनध्यानताले गल्ती गरें,अर्को पटक ध्यान राखौं।
अर्थ 2:
したい相手をさそう、大勢の人に呼びかける
आफू चाहेको व्यक्तिलाई निम्त्याउने,धेरै मानिसहरूलाई बोलाउने
उदाहरण:
1. 「今日、お昼ごはん、いっしょに食べようよ」
「आज,दिउँसोको खाना,संगै खाऔँ न」
2. 「今年は 絶対優勝しよう!・みんなでがんばろう!」
「यस वर्ष अवश्य नै विजयी बनौं! सबै मिलेर मेहनत गरौं!」
3. 「来年はいっしょに旅行に行こうね」
「अर्को वर्ष सँगै यात्रा गर्न जाऔँ न」
नोट:
ていねいな会話では「~ましょう」を使う。
नम्र कुराकानीमा「~ましょう」 प्रयोग गरिन्छ।
1. 「寒いですね。はやく帰りましょう」
「चिसो छ नि।छिटो घर फर्कौँ」
2. 「道を渡るときは注意しましょう」
「सडक पार गर्दा सावधान गरौं」