~だろう/(~だろう)と思う

~だろう/(~だろう)と思う


जोड्ने तरिका:

名詞めいし/【イ形容詞けいようし現在形げんざいけい動詞どうし】のふつうたい ただし、ナ形容詞現在形けいようしげんざいけい「だ」はつかない

अर्थ:

推量すいりょう判断はんだん
अनुमान,निर्णय

उदाहरण:


1.  今月こんげつはケータイをよく使つかったから、きっと電話でんわだいたかいだろう。
     यस महिनामा मोबाइल धेरै प्रयोग गरेकोले,पक्कै फोनको शुल्क महँगो आउनेछ।


2.  りんさんは今日きょう病気びょうき学校がっこうやすみました。たぶん、あしたもない(欠席けっせき)だろうとおもいます。
     रिन आज बिरामी भएर विद्यालय हाजिर हुनुभएन। सम्भवतः भोलि पनि नआउनुहुने हुन सक्छ।


3.  先生せんせい何歳なんさいぐらいだろうか。たぶん、35さいぐらいだろう。
     शिक्षक कति उमेरका होला।सायद करिब 35 वर्षका होला।


नोट:
● 「だろう」のていねいなかたは「でしょう」。
「だろう」 को विनम्र भनाइ भनेको 「でしょう」 हो।

1.  (天気てんき予報よほう)「あしたはれるでしょう」
     मौसम पूर्वानुमान「भोलि घाम लाग्नेछ।」


2.  「あのおばさん、わかいころはきっときれいだったでしょうね」
     「त्यो महिलाले जवान हुँदा पक्कै सुन्दर देखिन्थिन् होला」