これは、タスさんからみかよさんに届いたメールです。
यो तासुबाट मिकायोलाई आएको इमेल हो।
From: tasselert@xxxxxx.com
|
To: mikayo@xxxxxx.com
|
件名 Re タイ旅行 शीर्षक : Re थाइल्याण्ड यात्रा. |
来週はタイですね。 अर्को हप्ता तिमी थाइल्याण्ड जाँदैछौ नि! タイでは、ほとんどのレストランが日本ほど高くないです。 थाइल्याण्डका अधिकांश पसलहरू जापानजस्तै महँगो हुँदैनन्. 屋台の食べ物も、安くておいしいですから、ためしてくだいさい。 सडक छेउका खानेकुरा सस्तो र स्वादिष्ट हुन्छन्, त्यसैले तिमीले अवश्य चाख्नु है। みかよさんはタイ料理が好きだから、もし時間があったら、タイ料理の作り方を教えてくれる教室に行ったらどうでしょうか。 किनकि Mikayo लाई थाइ खाना मन पर्छ, समय भए तिमी थाइ खाना बनाउन सिकाउने कक्षा जाने कस्तो होला? いい教室を紹介しますよ。 म तिमीलाई एउटा राम्रो कक्षा सिफारिस गर्नेछु। みよかさんはタイ語ができないと心配していますが、その教室の先生は英語が話せるので、教室では英語で話せます。 मलाई चिन्ता भयो कि Mikayo ले थाइ भाषा बुझ्न/बोल्न नसक्ला, तर त्यो कक्षाका शिक्षक अंग्रेजी बोल्न सक्छन्, त्यसैले कक्षामा अंग्रेजीमा सिक्न सकिन्छ। |
問1:
タスさんはみかよさんに何をすすめましたか。
तासुले मिकायोलाई के सिफारिस गर्नुभयो?
タイのレストラン、日本料理のレストラン、タイ語教室
थाइल्याण्डका रेस्टुराँ,जापानी भोजनको रेस्टुराँ,थाई भाषा कक्षा
タイのレストラン、屋台、英語教室
थाइल्याण्डका रेस्टुराँ,सडक स्टल,अंग्रेजी कक्षा
タイのレストラン、タイ語教室、タイ料理教室
थाई रेस्टुराँ,थाई भाषा कक्षा,थाई खाना बनाउने कक्षा
タイのレストラン、屋台、タイ料理教室
थाई रेस्टुराँ,खानाको स्टल,थाई खाना बनाउने कक्षा