ストレッチは1日1回でもOK。
तन्काउने अभ्यास दिनमा एकपटक पनि ठीक छ।
初めはできる回数だけ行い、徐々に増やしていきましょう。
सुरुमा गर्न सक्ने मात्र गर्नुहोस् र क्रमशः बढाउँदै जानुहोस्।
~背中から腰を伸ばすストレッチ~ ~पिठ्यूँदेखि कमरसम्म तन्काउने अभ्यास~ |  |
まず、あお向けに寝て、両足を揃えてひざを立てます。
पहिला, पिठ्युँमाथि लेट्नुहोस् र दुबै खुट्टा सँगै राखेर घुँडा मोडेर उठाउनुहोस्।
両手で右ひざを抱え、胸のほうに引き寄せ、10秒間そのままにしてください。
दुवै हातले दायाँ घुँडा अँगाल्नुहोस्, छातीतर्फ तानेर १० सेकेण्ड त्यही अवस्थामा राख्नुहोस्।
この時、背中と床にすき間ができないようにしましょう。
यस बेला, पिठ्यूँ र भुइँबीच खाली ठाउँ नबन्ने गरी राख्नुहोस्।
反対側も同様に行ってください。
अर्को पक्षमा पनि उस्तै गरी गर्नुहोस्।
次に、両手で両ひざを胸に抱え、体にぐっと近づけ、10秒間そのままにしてください。
अर्को, दुवै हातले दुवै घुँडा छातीमा अँगाल्नुहोस्, शरीरतर्फ नजिक तान्नुहोस् र १० सेकेण्ड त्यही अवस्थामा राख्नुहोस्।
ポイントは、腰からお尻にかけての筋肉が伸びているのを意識することです。
मुख्य कुरा: कमरदेखि नितम्बसम्मको मांसपेशी तन्किरहेको महसुस गर्नु हो।
あお向け:顔や体の前面が上を向いていること
पिठ्युँमाथि लेट्ने स्थिति: अनुहार र शरीरको अगाडिको भाग माथि तर्फ फर्किएको हुनुपर्छ।
問題1 ひざを抱える順番はどうなるか。
प्रश्न १: घुँडा अँगाल्ने क्रम कस्तो हुन्छ?
1.両ひざ ⇒ 右ひざ ⇒ 両ひざ
दुवै घुँडा ⇒ दायाँ घुँडा ⇒ दुवै घुँडा
2.右ひざ ⇒ 両ひざ ⇒ 左ひざ
दायाँ घुँडा ⇒ दुवै घुँडा ⇒ बायाँ घुँडा
3.右ひざ ⇒ 左ひざ ⇒ 両ひざ
दायाँ घुँडा ⇒ दायाँ घुँडा ⇒ दुवै घुँडा
4.両ひざ ⇒ 右ひざ ⇒ 左ひざ
दुवै घुँडा ⇒ दायाँ घुँडा ⇒ बायाँ घुँडा