読む前に
割引の広告を見て、何かを買ったこちがありますか。
छुटको विज्ञापन देखेर कहिल्यै केही किनेको हुनुहुन्छ?
問題
つぎの文章は駅に貼ってある割引の案内である。
तलको पाठ स्टेशनमा टाँसेको छुट सम्बन्धी सूचना हो।
下の問題に答えなさい。
तलको प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最もよいものを一つ選びなさい。
उत्तरका लागि 1, 2, 3, 4 मध्ये सबैभन्दा उपयुक्त एउटा छान्नुहोस्।
問1:アンさんは〇〇市でバス1日乗車券を使って歴史は博物館と現代美術館を見たい。安く見るにはどこでいくらの券を買えばよいか。
आनजी XX शहरमा बसको एक-दिने पास प्रयोग गरेर इतिहास संग्रहालय र समकालीन कला संग्रहालय हेर्न चाहन्छ। सस्तोमा हेर्नको लागि कहाँ कति मूल्यको टिकट किन्नुपर्छ?
1. バスの切符売り場 1,100円
बस टिकट काउन्टर 1,100 येन
2. 〇〇市観光課 1,900円
XX शहर पर्यटन विभाग 1,900 येन
3. バスの切符売り場 2,200円
बस टिकट काउन्टर 2,200 येन
4. 〇〇市観光課 2,600円
XX शहर पर्यटन विभाग 2,600 येन