問題
つぎの文章を読んで、質問に答えなさい。
तलको पाठ पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最もよいものを一つ選びなさい。
उत्तरमा 1, 2, 3, 4 मध्ये सबैभन्दा राम्रो एउटा छान्नुहोस्।
問1:アンさんは6月18日午後10時頃、この広告を1枚持ってコンビニ行った。アイスクリームを2個買った。アイスクリームは100円と書いてあった。いくら払ったか。
आन जून 18 को साँझ करिब 10 बजेतिर यो विज्ञापनको एउटा पाना लिएर कन्भिनियन्स स्टोरमा गयो। उसले आइसक्रिम 2 वटा किन्यो। आइसक्रिममा 100 येन लेखिएको थियो। उसले कति तिरे?
問2:ドーナッツを安く買いたい。この広告を持って、いつ買いに行けばよいか。
म डोनट सस्तोमा किन्न चाहन्छु। यो विज्ञापन लिएर कहिले किन्न जाँदा उपयुक्त हुन्छ?
1. 6月10日 午前10時ごろ
महिनाको 10 गते विहान करिब 10 बजे
2. 6月12日 午後10時ごろ
महिनाको 12 गते राति करिब 10 बजे
3. 6月16日 午前8時ごろ
महिनाको 16 गते विहान करिब 8 बजे
4. 6月20日 午後8時ごろ
महिनाको 20 गते साँझ करिब 8 बजे