「~को विषय वा ~सँग सम्बन्धित कुरा ... गर्नु।」 ~ले विषय जनाउने शब्द हो। ... भने सोच्नु, विचार गर्नु, बोल्नु, सुन्नु, जाँच गर्नु, लेख्नु, व्याख्या गर्नु, थाहा हुनु जस्ता क्रियात्मक वाक्यहरू हुन्।
例:
1. すみません、入学手続きについて聞きたいのですが…。
माफ गर्नुहोस्, भर्ना प्रक्रियाका बारेमा सोध्न चाहन्थें…。
2. 今、私の国の教育についてレポートを書いています。अहिले म मेरो देशको शिक्षा सम्बन्धी रिपोर्ट लेखिरहेको छु।
3. この作品についての感想を話していただけません。यस कृतिबारे आफ्नो प्रतिक्रिया बताइदिनुहुन्न?